• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४३ - तालुकी

साल: २००९ महिना: चैत्र फैसला मिति :२००९/१२/०७ १०८

४३/९ सम्वत २००९ सालको नं १३८१

प्रधान न्यालय सिङ्गल वेन्च अपिल नं १३८१ 

अपिलाट : वावुराम भट्टको मुद्दा सकार गर्ने निमाराम भट्ट पिउठान

भित्रिकोट मौजे पुंडेखोला

 विपक्ष : वावुराम गोतामे ....१ रोप बहादुर क्षेत्री   समेत २ जना  ऐ-ऐ वस्ने

                     मुद्दा :-तालुकी

                        इजलास

श्री माननिय न्यायाधीश प्रदिप्त मानन्धर नेपाल तारा  ले.ज प्रकाश शमशेर जङ्गवहादुर राणा

यसमा दोश्रा पटकको तारेख निमारामले थामीसकेको  देखिएका र पछि जुन पटकको तारेख भए पनि यामी दिनु भंने आदेश अनुसार तारेखमा रहेको निज निमारामको वारेस भरतमणी शर्माले ०९/११/२५को मितिको तारेख गुजारेको देखिएकोले डीसमीस गरिदिनु डीसमीस  गरायेवापत शुरूवाट डंड  जरिमाना  केहि नगरेकाले  तजविजी रू १ डंड हुनेमा डिसमीस  भएकाले सै का ५ले रू ५ पैसा डंड हुन्छ ।बेरुजु हुदा असुल गर्नु भनी अत दे फाटमा लगत दीने ।

इति सम्वत २००९ साल चैत्र ७ गते रोज ६ शुभम् ...

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563