• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ०५ - जालसाजी

साल: २००९ महिना: पौस फैसला मिति :२००९/०९/०४ १६४

अभिलेख द.नं ५ वर्ष 2009 सम्वत 2009 को  फौ. 17/372 ऋषिराज जैसी  वुद्दीसागर

मुद्दा   :-  जालसाजी

1 क

श्री माननीय प्रधान न्याधीश वाट

यसमा पश्चिम ३ नं ई.जि.कास्की फल्यांकोट मौजे श्री कुतान वस्ने वादी रिषी राम जैसीको र ऐ ऐ वस्ने प्रति वादी वुद्दि सागर जैसी समेतको जग्गा जालसाझी  मुद्दामा प्रतिवादी लोक बहादुर गुरूंको वावु जीत वहादुरको नाउमा ९७ सालको जाँचमा ७१७ नं मा दर्ता भएको तल्लो भन्ने खेत मुरी ।।२२।५ निज लोक वहादुर संग शशीधर दण्ड पानी  र म समेत  ३ जना मिली मो. हो. रू .५०० का दरले  रूपैया हाली  ३ भाग लगाइ लिदा पूर्वको शशीधरलाइ ...को डंड पानी लाई पश्चिं पट्टिको केहि  खेत र  खरवारी  पाषो समेत मलाई गरी  पश्चिं पट्टीको षोलो र वान्दो परषाल  परषाल समेत  ४ किल्ला ....को मेरो राजीनामा समेत २०३०।४।१५  मा रजिष्टेशन पास गरी  षेत  मुरी  ।७।६।७ को लागेको तिरो रू ९९।१ तिरी साविक देखि षर वारी गरी आएको ठाउमा षरवारी गरी आएको ठाँउमा षरवारी गरी भोगी आएको अवस्थामा डिल र पषेरो देखि पश्चिं षोलो र ....देखि पूर्व वाटो देखि देषिं दषिं तेस्रो कुलो देषि उत्तर यति ४ ४किल्लाको भित्रको मेरो राजीनामा को किल्ला भित्रको जग्गा लाई अर्कै अर्कै देखाई ३ कित्ता जग्गा मोरू ४००मा प्रते वादी लोक बहादुर राजिनामा गर्ने पर्ते वादी वुद्दि सागर लिने भै २००३ ।७।७ मा रजिष्ट्रेशन पासगरिसकेपछि त्यै राजीनामाको षरवारी गरी भोगेको तल्लो खेत का तिरा भित्रको जग्गालाइ भिर वारी भन्थे नाम राषी आफुले राजीनामा गरी लिएको कुरै गुं(गुरू)  गरी हाल आवादीमा दर्ता गरी पाँउ भन्ने  प्रतेवादी  वुद्दि सागर को एकाघरको भाइ प्रते वादी  वुद्दि सागरको एकाघरको भाइ प्रतेवादी चतुराषर वाट पोखरा तहसिलमा ०६।४।४ मा .........लोक बहादुरले मलाइ गरि दिएको राजीनामा मा देखाइ मुख उजुर गर्दा३५ दिं भित्र उजुरगर्नु भनी ०६।६।२८ मा मलाई कागज गराई डोर मुकायम गएकाले उजुर गर्न आएको छु ।प्रतेवादी हरूले जाल साज गरेको रजिस्ट्रेशन पासको दोहोरो राजिनामा को लिखत षेतका तिरा भित्रको पुरानो आवादी जग्गा लाई हाल आवादीमा दर्ता गरी पाँउ भनी चतुराखरले पोषरा तहसिल मा दिएको द्रखास्त समेत वदर गरी पाँउ भन्ने वादी षरवारी भोगी आएको भनी वादीले दावी गरेको किल्ला भित्रको पाषो जग्गा अरू कित्ता जग्गा समेत वादी भनाइ बमोजिं लोक बहादुर संग पास गराइ लिइ सकेपछि ठाडो वाटोको साँधले गर्दा लामे डाडाके वडी जग्गा भनेपछि फटाहरूले दुख: देलां भन्ने डरका मारे हाल आवादीमा दर्ता गरिपाउ भनी पोषरा तहसिलमा द्रकास्त दिन  पठाएको र दिएको समेत हो जाल साज गरेको छैन वादीले राजीनामा गरी लिएका षेत को दर्ता पश्चिं किल्ला वान्द्रो ......लेखिएको सो वान्द्रो श्री निधिका पाखो छेउको कटहरको रूष सिधा उघो भएकोमा चतुराषरको पोषरा तहसिलमा हाल आवादीमा द्रकास्त परीसकेपछि जग्गा वडि च्यापी   खाउला भन्ने नियतले सो वान्द्रो भत्काइ वादीले मुद्दा उजुर  गरेको हो  भन्ने वुद्दिसागर चतुराषर टेख नाथ गिरी ......र वादीले लिएका षेत को दर्ताको किल्लामा पश्चिं पट्टि को किल्ला सम्म मा वादीका षेतमा र स्व वाहेकको वादी दावी को  जग्गा हुनाले प्रतेवादी वुद्दिसागरका राजिनामा मा पनि साक्षी  वसेको हु भन्ने हस्तवीर गुरुं समेतको प्रतेवादी परेको दुवै थरलाइ राजिनामा गर्ने मर्नेको लोक बहादुर गुरुं ले प्रतेवादी वढि म्याद गुजारेको मा खेत राजिनामा गरीलिने वादीले पाषो समेत होभनी दावी गरेकोले समेत वादी दावी झुठा ठहर्छ ।चतुरा षरका द्रखास्त वमोजिं हाल आवादीमा दर्ता गरी दिने भन्ने समेत ठहर्याइ श्री ३ सरकार तर्फ पोखरा अदालतले 07/8/23/6 मा सहि इन्साफ सदर गरी अपिल तेस्रा फाट वाट 07/10/18 मा र प्धान न्यालयले पैला फाँट वाट  08/1/13/5मा फैसला भएकोमा चित्त बुझेन भंन्ए  वादी मषिराम को निवेदन पत्रमा भएको आदेश वमोजिम प्रधां न्यायालय डा.नं 518 मा दर्ता हुन आएको यो मुद्दामा छलफल मा झिकाइ आयको वा.समेत को प्रतेवादी वुद्दि सागर र वादी ऋषिराम समेत राखी बुझ्दा दर्तामा पश्चिंकिलेला बाध्नु भनी लेखेको र राजीनामा पश्चिं वाँन्नु र खोलो भनी लेखिएको  स्व वाँन्नु लोक बहादुर संग  किन्दा खेतको छेउमा थियो भंने प्रतेवादी खोलाको छेउ छाउमा थियो भन्ने वादी भएकोमा मिसिल सामेल रहेको  नक्सा वाट कतैपनि वान्दो नदेखिइकोले  ५ जना सरजमींले प्रतेवादी मिलान वकेपनि भोग तर्फ समेत किटान गरी १९ जना सरजिमीं दे वादी मिलान मुचुल्काले ........धेरै जनाको भनाई लाइ नै प्रतित मांनु मर्ने भै राजिनामा लेखषिएको किल्लानै सदर .....मांनु पर्ने र वादीको दाताकै पाला देषी षरवारी गरी भोग गरेको सवुद प्रमाण वाट देखिन आएकोले समेत  वादी ऋषिराम कै षेतको तिरो भित्रको वादी दावीको झगडा परेको जग्गालाइ हस्तविर लोक बहादुर हरुले दोहरा लिखत गरिदिएको स्व वादीको षेत का तिरा भित्रको पुस्तौ आवादी जग्गालाइ हाल आवादीमा दर्ता गर्न पाँउभन्ने चतुरा षरले झुट्टा द्रकास्त दिइको समेत ठहर्छ ।गल्ती ईन्साफ गरेमा प्रतेवादी हरु  समेतलाई तपशिल का  कलंमा तपशिल बमोजिम गर्ने गरी  अदालत तहसिलमा  लगत  दि मिसिल अत मिसिल फाटमा बुझाइ  दिनु ....

तपशिल

वादी रिषिरामा जैसी के श्री ३ सरकार तर्फ पोषरा अदालत का ०७।8।३।६का फैसलाले हक नपुग्ने जग्गामा दावी गरेको भनी जग्गा मिच्ने का १३ नं ले रू ५ र राजीनामा जालसाजी भनेमा किर्ते कगज का १३ ।२२ नं ले रू  २।५० समेत जम्मा सुरू दंड  रू ७।५० र सो ....उपर अपिल गर्दा अपिल तेस्रा का 7/10/18 का पैसला ले गर्ने गरेको ...रू ।75 र सो अड्डा उपर  अपिल गर्दा प्रधां न्यायालय पहिला फाँट08/1/13/5 का फैसला ले गर्ने गरेको विशौद रू –।38समेत जम्मा डंड मोहरू 8।63 लाग्ने गरेको माथी इन्साफ षण्डमा लेखिए वमोजिम सो डंड  नलाग्ने भएकोले जग्गा मिच्ने का 2 नं ले लाग्ने जिताउरी मो ह रू 7/63 ऐ सवालको रित पुर्‍याइ फेर्ता दिनु ...........

देहायका सरजिमीं 19 के .जी श्री ३ सरकार पोषरा  अदालत का ०७।८।३।६ का फैसलाले जनही रू १ एक  रूपिया का दरले गर्ने गरेको डंड  नलाग्ने  भएको ले  असुल भै सकेकोभए  फिर्ता नभए व्होरा  जनाइ  लगत  काटी दिनु .......1

कास्की श्री कुस्तान बस्ने लाल बहादुर ओझा जैसी  ..........1

ऐ ऐ बस्ने  भ.वु  .....ऐ ऐ गुरु दत्त वझा 

ऐ ऐ वस्ने वैजनाथ वझा  ऐ ऐ  वस्ने भुवन  सिंह गोगा.....

ऐ ऐ वस्ने दिवाषर सुवेदी जैसी  ...1 ऐ ऐ वस्ने  मारकण्डे वझा जैसी

ऐ ऐ वस्ने भवानी वझा जैसी र ऐ ऐ वस्ने भवदत्त वझा जैसी  कासकी श्री  कुतान वस्ने शशिधर वझा  जैसी  1 ऐ ऐ वस्ने

श्री कृष्ण वझा जैसी  ऐ.............................1

ऐऐ वस्ने भविश्वर वझा ..............................1

ऐ ऐ वस्ने डण्ड पाणी वझा ...ऐ .................1

ऐ ऐ वस्ने टीकाराम वझा ऐ ऐ .................1

  ऐ वस्ने मन भद्र वझा जैसी  .................1

  ऐ वस्ने राधा कृष्णा  ऐ ऐ ..................1

ऐ ऐ वस्ने भानुभक्त वझा  जैसी  .................1

ऐ ऐ वस्ने प्रभाषर वझा जैसी

ऐ ऐ  वस्ने विश्वनाथ वझा जैसी ............1

श्री ३ सरकार तर्फवाट पोषरा अदालतका 07/8/3/6 का फैसला ले पश्चीं ३  नं ई .जि कास्की फल्यांकोट मध्य श्री कुतान वस्ने प्रतेवादी चतुराषर ओझा जैसीका नाउमा दर्ता गर्ने गरेको वाटोको आडमा डिल देखि पश्चिम लाल बहादुरका खेतमा निस्कने जाने पुछारका  कुला देखि उत्तर अधेरी खोला देखि पुर्व यति चार किल्लाको भित्रको भिर वारी भंन्ये जगा विच चतुराषरका नाउमा दर्ता नहुने भै वादीका षेत का तिरा भित्रको ठहरेको ले दर्ता  भएको  भए व्होरा जनाइ लगत कटाइ दिन  पोषरा तहशिल लाइ लेषोट गरिदिनु ........1

पश्चिम ३ नं कासको  श्री कुतान लामेडाँडा वस्ने प्रतेवादी लोक बहादुर गुंरु के दोहोरा लेषत गरिदिएमा साहु आसामीका २९ नं ले झगडा परेका जग्गाको दामासाहिमा लाग्ने विगो रु १००को विगो वमोजिं डंड  रु १०० एकसय रुपैया डंड हुन्छ बेरुजुहुदा लगत कसी हसुद गर्नु ...............1

ऐ ऐ वस्ने हस्तवीर गुरुं के जानी जानी  दोहोरो साछी वसेमा कृर्ते कागजमा  १६ नं ले रु १०  दश रुपैया डंड गर्नु वेरुजु हुदा ऐ ऐ गर्नु ..................1

 

देहायका प्रतेवादी  के प्रतेवादी वुद्दिसागरको लेखतमा साछी वसी जालसाँझ गरेवापत किर्ते कागजको २० नं मो रु ५।– पाँच रुपैयाका दरले डंड गर्नु

वारेश हुदा लगत कसि असुल गर्नु ........................1

प 3.नं जि काष को मौ .श्रीकुतान वस्ने

गिरी दत्त वझा जैसी ..................1ऐ उषुवारी वस्ने टेकनाथ ढुंगाना जैसी .........1

झुट्टा वक्ने  देहाएका सरजिमीं ज्वा .(जवान ) ५ के अ. वं २०३ नं लेतजविज मो रु  १।ऐक रुपैया का दरले  जरिवाना गर्नु  बेरुजु हुदा लगत कसी  असुल गर्नु प ३ नं काषकी भिर कुना वस्ने टिकाराम ओझा जैसी .....................................................1

ऐ ऐ वस्ने सन्ते दमाइ ...............................1

ऐ ऐ वस्ने दलविरे सार्की    .........................................1

प ३नं काषकी भिरकुना वस्ने श्यामे  सार्की ..........................1

ऐ ऐ वस्ने सेते सार्की ............................1

देहायका प्रतेवादी के माथी  इन्साफ षण्डमा लेखिएबमोजिं  हक नपुग्ने जग्गामा हक  गराउन षोजे वापत किर्ते कागजका २० नं ले जनहि मो  रु  ११ । यगार रुपैयाका दरले डंड  गर्नु  सो डंडमा निजहरुलाइ श्री ३ स.त.पो अ का ७।८।३।६।का फैसला ले लिने गरेको रु १ रुपैयाका दरले सलामीमा कट्टिगरी वाँकी  रु १० का दरले वेरुजु हुँदा लगत कसी असुल गेर्नु ...............................................................1

प ३नं फल्यांडकोट  श्री कुतान वस्ने वुद्दिसागर ओझा जैसी रुजु हुदा असुल गर्ने .........................1

देहायका अड्डाका देहायका मानिशहरुलाइ उल्लेखमा जरिमाना गरिराख्नु पर्दैन .........................1

श्री ३ .त.पो अ का  डि शंकर मां आमात्य ..........................1

अ तेस्रा काष योगराज उपाध्या.................1

प्र न्या पै का मु सौंदर्य केशरी ............................1

ऐ का वि दिननाथ .................1

अ.    तेस्रा का सु देव प्रसाद पाध्या..................1

ऐ का वि रघुनाथ पाध्याया...........................1

प्र न्या पै का ष अष्ट मां ....................1

इति सम्वत 2009 साल पौष ४ गते रोज ५ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563