• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४ - जगा जालसाजी

साल: २००९ महिना: चैत्र फैसला मिति :२००९/१२/१६ १०३

अभिलेख दर्ता नं.44/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.१४२/१६९

नेपाल प्रधान न्यायालय सिंगल बेञ्च

अ.नं.

मुद्दा : जगा जालसाजी

अपीलाट : का.प.इ.ना.ला.लागं टोल बस्ने पुन्द्रमान श्रेष्ट

विपक्ष : का.प.इ नाला ग्स टोल बस्ने हरिदार श्रेष्ठ

ऐ.ऐ.लागं टोल बस्ने कुलबहादुर श्रेष्ठ

ऐ.ऐ. बस्ने पुर्ण बहादुर श्रेष्ठ

ऐ.ऐ. बस्ने चन्द्रमान श्रेष्ठ

ऐ.ऐ.बस्ने तुलसीमान श्रेष्ठ

भ.पु.इ. नाला

इजलास

श्री माननीय न्यायाधीश प्रदिप्त मान्यवर नेपाल तारा ले.ज

प्रकाश सम्सेर जङ्ग बहादुर राणा

फैसला

यसमा अपीलाट पुन्द्रमानले ०९ साल माघ २६ गतेको दोश्रा पटकको तारेख गुजारेको थाम्ने म्याद नाघी सकेको यो अपिल अ.वं.२२६ नं. ले डायर हुन नसकी डीसमीस हुने हुनाले नीज अपिलाट पुन्द्रमानको सुरू दंड मो.रू.२।– को दोश्रा अपिल हुदा हा.का.१० नं. ले सैक्रा ५ ले मो.रू.।१० दस पैसा डंड हुने मुद्दा डीसमीसमा राषेकाले अ.वं.२२८ नं. ले तेसको सैक्रा ५ ले मो.रू.।१ येक पैसा डंड हुन्छ वेरूजु हुदा असुल गर्न तहसिल्मा लगत दी शुरूमा पठाउनु मीसील तसील फाँटमा बुझाइदिनु ।

इति सम्वत २००९ साल चैत्र १६ गते रोज १ शुभम् ।       

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563