• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४६ - जगा

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३१ १२६

446/2010

252/860

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अ.नं 860

मुद्दा जगा

अपीलाट- वादी सीराहा अमीनी ईलाका प्र. पी. मौजे जरणपुर पानवारी बस्ने नंदीप तमाङ

वीपकक्ष –प्रतेवादी प्रगंना पी मौजे नारांपुर बस्ने जीमीदार ताराबहादुर बीष्ट छेत्री

ईजलास

श्रीमाननीय न्यायाधीस प्रदीप्तमान्यबर नेपालतारा ले.ज. प्रकाससम्सेर जङ्गबाहादुर राणा

फैसला

 येसमा सप्तरी अपिलले गरेको ईन्साफमा चीत्त बुझेन भंने अपिल परी तारेखमा रहेको अपीलाटको वा खगेस रत्नले २०१० साल वैसाक २८ गतेको तारेख दोश्रा पटक पारी गुजारेकोले अवं २२६ नं ले यो अपील दायर रहन नसकी डीसमीस हुने ठहर्छ ईन्साफ सदर भये अपीलाटको अपीलले गरेको सुरु डण्ड कं रु १ को हा का १० नं ले सैक्रा १० ले कं रु P।।। दण्ड हुनेमा डीसमीस गराये वापत अवं २२८  नं हुने डंडको सैक्रा ५ ले कं रु ऽ। डण्ड हुन्छ रुजु नहुदा अैं बमोजीं असुल गर्नु भनी अ त दे मा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु ।

प्रकाशशम्सेर

न्यायाधीस

इती सम्वत २०१० साल भाद्र ३१ गते रोज ४ सुभम्----------- 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..