निर्णय नं. ४४८ - लिखत पास
अ.द.नं. ४४८-१०,
दे न. २५३/१८
नेपाल प्रधां न्यायालय सींगल बेञ्च
अ. नं. १८
मुदा- लिखत पास
अपीलाट प्र
जी. महुतरी तप्पा माझ दुरा मौजे भरभपुर वस्ने भक्तबाहादुर मीलींची मगर
वीपकक्ष वादी
जी महोतरी तप्पा माझ दुरा मौजे र छु नाथपुर पछीं बारी बिर्ता बस्ने प्र. की चं साह सुडी१
ईजलास
श्रीमाननीय न्यायाधीस प्रदीप्तमान्यवर नेपालतारा मे.ज.प्रकाससम्मेर जङ्गबाहादुर राणा
फैसला
यस्मा महोत्तरी अपीलले गरेको ईन्साफमा चीरा बुझेन भंने अपील गरी तारेखमा रहेको अपीलाटको वा.दान बहादुरले २०१० साल आषाड २ गतेको तारेख दोश्रा पटक पारी गुजारेकाले अ.वं. २।६ नं. ले यो अपील डायर रहन नसकी डीसमीस हुने ठहर्छ इन्साफ सदर भये अपीलाटके अपील्ले गरेको दण्ड कंरु ८१ को हा.का. १० नं. ले सैक्रा १० ले कंरु ८P दण्ड हुनेमा डीसमीस गराये बापत अ.वं २२८ नं ले हुने दण्डको सैक्रा असुल गर्नु भनी अन.दे मा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु ।
प्रकाशशम्सेर
न्यायाधीस
ईती सम्वत २०१० साल भाद्र ३१ गते रोज ४ सुभम