• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४४९ - जालससाजी

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३१ ११६

४४९

श्री

प्रधान न्यायालय.सिङ्गल वेञ्च

 अपिल नं.०८

अपिलाट् वादी हनूमाननगर अमीनी ईलाका प्र. जगदर भौज्ये हरदीया वाछ्या वस्ने रजीया ग्वार्नि

विपछ्य प्रतेवादी ऐ ऐ प्रगन्ना मौज्ये नकटी वाखरी वस्ने कन्छु मंदर ग्वार १

मुद्दा :-जालससाजी

ईजलास

श्री माननीय न्यायाधीस प्रदिप्तमानवर नेपाल तारा ले.ज. प्रकास सम्सेर जङ्ग वहादुर राणा

फैसला

यस्मा सप्तरी अपिल उपर अपिल परी आयेको यो मुद्दामा अपिलाट्को वा सत्य नारायेणले २००९ साल आखाड १९ गतेको तारे दोश्रा पटक पारी गुजारी वस्येको श्र्व तारे थामी ल्यायेको नदेखीयेकोल्ये अ.वं. ८०। श्व २२६ नं.का अैं ले दायेर रहन नसक्ने हुदा डीसमीस गरी दीनू अपिलकै ईन्साफ सदर भयेमा अपिलाट् रजीया ग्वार्नी के अपिलले खारेज गरी दण्ड गरेकोल्ये हा.का. १० नं.ले तजवीजी कंरु. १ दण्ड हुनेमा सुरु दण्ड कंरु. १ को हा.का. १० नं.ले पैला अपिल हुदा सैकडा १० ले कंरु.।।२ दण्ड हुनेमा डीसमीस गरायेवापत् अ.वं. २२८ नं.का अैं ले तेस्को सयेकडा ५ले कंरु.। येक पैसा दण्ड हुन्छ रुजू नहुदा अैं वमोजिं असुल गर्न भनी तहसीलमा लगत दी मीसील .प्रधान न्यायालय मीसील फाटमा वुझाई दीनु ।

न्यायाधीस

ईती सम्वत २०१० साल भाद्र ३१ गते रोज ४ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..