• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४५० - अंस

साल: २०१० महिना: भाद्र फैसला मिति :२०१०/०५/३१ १११

अभिलेख दर्ता नं.450/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.255/506 नि.नं.............

नेपाल प्रधान न्यायालय सीङ्गल बेञ्च

अ.नं.५०६

मुदा अंस

अपीलाट वादी – पछीं २ नं इलाका गोर्खा मोहरीया बस्ने कोते भक्तवीर गुरुङ १

विपक्ष प्रतेवादी – पछीं २ नं गोर्खा ताकु मोहरीया बस्ने पुर्ना गुरुङसेनी

ईजलास

श्री माननीय न्यायाधीस प्रदीप्तमान्येवर नेपालतारा ले.ज. प्रकाससम्सेर जङ्गबाहादुर राणा

फैसला

येस्मा अपील दोश्राले गरेको ईन्साफमा चीत्त वुझेन भंने अपील गरी तारेखमा रहेको अपिलाट्ले २००९ साल चैत्र १६ गतेको तारेख पैला पटक पारी गुजारेकाले अ.वं.२२६ नं ले यो अपील डायेर रहन नसकी डीसमीस हुने ठहर्छ ईन्साफ सदर भये सुरू डण्ड मोरु ।३० को हाका १० नं ले दोश्रा अपील हुदा सैक्रा ५ ले मोरु ।१।२ डण्ड हुनेमा डीसमीस गराये वापत अ वं २२८ नं ले हुने डण्डको सैक्रा ५ ले मोरु ।१ डण्ड हुन्छ रूजु नहुदा अैं वमोजिं असुल गर्न अ.त.दे मा लगत दी मीसील मीसील फाटमा वुझाइ दीनु ।

                           न्यायाधीस

ईती सम्वत २०१० साल भाद्र ३१ गते रोज ४ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..