• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३ - कुलो पानी

साल: २०१० महिना: बैशाख फैसला मिति :२०१०/०१/०७ १२७

अभिलेख नं ३/२०१०

२०१०साल २४३/४२१

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्च  अ.नं. ४२१


अपीलाट्- बादी बुटौल मङ्गलापुर बस्ने  समनविक्रमस्मेत 

 

विरुध्य- प्रतेबादी ऐ षैरीया बस्ने  चौ.संकर प्रसाद थारु ऐ


मुदा  - कुलो पानी

श्रीमाननीय  न्यायाधीस भैरवराज पंत ऊपाध्याय

इजलास

फैसला

   यसमा मङ्गलापुर १ करौजीया १ लुकाही  १ कुंजलापुर १ प्रसवल १ सषुपानी १ स्मेत १६मौजाले  मीलाई  नदी  मा वाध वाधी हीस्सा  मुताविक पानी ली दी  आयेको मा सो १६  मौजा को कुलाको काम गर्ने कौ शंकर प्रसादले ज्यादा  पीर टंटा  दीने गरेकोले सहन  नसकी पानीको हकस्मेत छाडी दी  २००६ साल देषी ३६ मौजाको कुलो देषी दक्षीं जङ्गल को र नौ कठ्ठा  ज्यादा पोखराको  भरं  स्मेत हाम्रो  छ । मौजाको कुलोमा झरने हुदा  सोही पानीबाट  हामिहरुको ६ मौजामा  लगाई  आयकोमा सावीक वमोजीं १६ मौजाको कुला हीन  गर्ने भनी रीस ईवी ली २००७  साल अषाड  २८ गते  लेषीयाको भुई  पानी रोकी सो १६ मौजा मध्य १० मौजा  का कुलाहारा मानीस जां  अं ३०० जती ल्याई हाम्रो  कुलो मारी सोको आउने  ठाँउ बाटै कुंजलापुरको सीमानावाट  जवरजस्ती कुलो खनी सो पानी आफ्नो  पैरीया मौजामा लगी दीये बाट  लेषीयेको छ । मौजामा पानी नपुगने हुन गएकोले  नकसा सरजमींस्मेत  जो वुझनुपर्ने  वुझी  जवर जसती नया कुलो खनी  लगेमा  ऐ वमोजिम  भै हामीहरुको पानी खुलाई  दीलाई  पाउँ  भंने वादी बयान रहेछ ।

    तीनाउ नदीमा वाध वी टायं टायंमा कुलाको समेत गरी साल सालै आफ्ना आफना कुलावाट भाग सांती  पानी ली खेती कां चलाई  आयेकोमा ऐले २ वर्ष  जती भो  सो ६ मौजाले  सावीकको  थीती रोती तोडी  वाध कुला लाई वनाउने काम्मा  सहमत नभै अरु मौजाले कुलाले गरी ल्याएको मानी वाट  जवर जस्ती आफ्नो आफ्नो खेतमा मानी लगाउने गरी आयाको र जडर्खा करन भनेको  जुं पानी हो त्यो  खास तीनाउ  नदीवाट वाध वाधी  कुलो खनी लायेको पानी हुं भंने  स्मेत प्रतेवादी  वयां  रहेछ ।

    तीनाउँको कुलो छाडेमा मेरो समेत खेत सुषा  पर्न जाने हुनाले तीनाउँ नदीको पानी नभै  कामै नचल्ने भंने माग परेका ई  मौजा मध्ये  कुंजलापुरको रैती मध्य वीस्नु  प्रसाद ले सरजमींमा लेखेको र उजुरवालाको पनी कुला दी गरी माग सांती पानी ली दी  आयेको  मा  दुख  पीर दीयेवाट  कुलाछी नगरेको  भंने वादीका लेखाई  वाटै  देषीन आयेको र चौ शंकर  प्रसादले दुष पीर दीयेको भये सो कुराको उजुर  वाजुर हुनु पर्ने सो भये गरेको    भनी भनं  लेखन नसकेको  र कुलाछीनै गर्नु नपर्ने नियत कायं गरीदीयेका पछिंमा उत्तर  जङ्गल  अवाद हुदै नभा वस्ती वस्दै  यसमा  यतीको मौजाले  कुलाको वाध पैन गेर्ने प्रथा नै हटी  सवै भंदा  उत्तर का ५x७ मौजाले मात्र  तीनाउ नदीमा वाध वाधन नसकने भै तलमा मौजा सुषा  जर्ता पर्न जनने भै सावीक बकोजीं मीली बाध वाधी दामा साहीले पानी लानु भंने मा. मा. गो बाट फैसला भयेको रहेछ ।

   जहदर्वा पोषरी भनेको  मां को पानिबाट  भर्ने  पोषरी  भयेको  हामी  छ मौजाले  कुलाठी  छाडेमा  दक्षीं  तर्फ मा मौजालाई  पानीले दुष हुंछ  भंने हकलाई संकरप्रसादका मौजा जतीले कुलाठी  छाडीदीये  हामीले चलाउनामा  मंजुर भयेको हुदा  हाम्रो मौवामा आयाका झरन पानी पोषरीको  पानी हामीले  नपार्ने गरी हाम्रो पैनको मुल  वन्द गरी हाम्रो छ  मौजालाई  सुषा पारी हाम्रो  खेतको  वीच  वीचै  नञापैन खनी  लगेको लग्न  नपावस नापीयेमा अरु झुठ्ठा स्मेत  वुझी हक इन्साफ गरी सो  नभा भने  वंद गरी पाउ भन्ने वादीको अपील रहेछ ।

   यसमा छलफल लाई झीकाई  आयेको प्र . चौ शंकरप्रसादको  वारेस रघुनाथ  र अपीलाटको  वारेस चक्र वि क्रं  साहसमेत  राषी  नीर्णय गर्न प्रतेवादीको बयानबाट  झरण परेको झरण पानी  वादीहरुले ली आएको २ वर्ष  भै सकेको देषीएको  वादीहरु प्रतेवादीका अधीनमा  नचलेको  वाट  वादीहरुले ली  आयेको  पानी रोकी कुलो खनीदा  र षारेको जस्तो  प्रतिवादीका बयानको लेखाई  पाटै  देखियेको नक्साबाट  गणेशपुर  कंजलापुर  सीमानाको झगडा  परेको  पैन कुलेको  जगा  वाला सो  २ मौजाको सीमाना परेको देषीयेको सावीक  सनातनी  कुलो भये  ७८ सालको  वेलो वंदी  अठसठ्ठामा सो कुलो साध  सीमाना लेषनु  पर्ने  नभयकोले सोझईको ३।।।। परेको कुलो  अघी सावीकमा नभयको हाल  नया षनी षीचोला  पारेकै देखियेको  अर्को ताल  पोखरा भनि वादीले भनेको जगा  देता भनि प्रतेवादीले भनेको  चाई झरन   मानी हाम्रो ६ मौजाको कुलामा झरन पानी रोक्यो  भंने  वादीको उजुरीमा पनी नकसामा पोखरीको पानी  १ धार   ६ मौजाको कुलामा झरीयको छ । मौजा तर्फ आउनेमा सो आउन  नपाइ नदी बन्द गरी सो पानी गणेशपुरका जमींमा खसायेको  देखिन आयेको  हुनालेस्मेत  वुझीये सम्मका प्रमाण परीवंदबाट  जगा दर्ता भो  र जङ्गल को प्रतिवादीले  नञा कुलो  वाध  वनायेको ठहर  बादीको  छ मौजामा  जाने झरन पानी वंद  हुन  नपाउँनेगरी सो  नया कुलो  पुरी वाध  खुला गरी  वादीका दावी वमोजीको  झरन  पानी  वादीहरुले ली आफ्ना  मौजाको जमीं  पताउँन  पाउनेगरी दीनु देहायका कलंमा  देहाय वमोजीं गर्न  लगत दी मीसील पाली मालखंड  गोश्वारामा  पठाई दिनु  

                            तपसिल

प्रतेवादी  चौं संकरप्रसाद  थारु वुटौल  वैरीया के सावीक नभयेको  कुलो  खनेमा मीती रीतीमा घटि वढी पारेको ऐं बमोजीं तजबीजी  कं रु ५  पाच जरीवाना हुन्छ ....१

पाल्ही  माझषंड गोश्वाराका देहायका मानीसके  गलती  ईन्साफ  गरेमा हां का ११ नं      ले  तजबीजी  कं रु १ एक  जरीवाना हुंन्छ ।

देहाय वमोजीं  असुल गर्नु .................२

हाकीं सेरवहादुर साही  क्षेत्री डोती

अ.ना.सुवा वम वहादुर  श्रेष्ठ  धंकुटा फेदाम जलजले के

ख पञ्च  वहादुर छेत्री  डोती

वादी चन्द्र  बहादुर के 

मु जीत बहादुर कुर्मी  तौलीहवा वजार के पाल्पा टांसे भींसेनटोल

   बादी देहायेका  मानीस्के  मा.मा.गो. .का २००९ साल अषाड  ६ गते  का फैसलाले लागेको जरीवाना कं रु ५ पाँच नवागने भयेकोले असुः भैसकेको भया  फीरता र नभया वेहोरा जनाई  लगच काटी  ददीनु भनी पा. मा .गो .लाई  पुर्जी गरी दिने ..............३


तजे हाती  मौजे  मंगलपुर  वस्ने  समं विक्रम  साह ...                 .१ 

हाती मौजे  सेषुबानी  वस्ने  वद्री प्रसाद  थारु     .............................. ....१

हात्ती मौजे करौजीया वस्ने  जोषु पुर्वीया थारु         ............................१       

 ऐ ऐ वस्ने जगसर थारु......                 ....... ..........................................१

जोषु पुर्वीया थारु ....................................................१                           

 ऐ वस्ने जंगल थारु  .....................१

ऐ वस्ने गंगा विस्नु कारिया थारु.........                       

 ऐबस्ने रोणाही थारु...............................................१

ऐ वस्ने  छातुर पुर्वीया  थारु    .....१                      ऐ वस्ने सोन्त जोगी थारु........... .......१         

ऐ वस्ने कुलेमान कटरीया थारु ......१                    ऐ मौजे मलुवाही बस्ने  गेनी थारु......१

ऐ वस्ने मुरेमारीया थारु ..............१                    ऐ वस्ने  भगौनी थारु ......................१

ऐ वस्ने  सुकै पुर्विया थारु .......१                      ऐ वस्ने  चमारी थारु.............................

ऐ बस्ने  नाटे कठरीया थारु .....१                     ऐ वस्ने ढुढुर कुमाल .......................१


ऐ वस्ने रामप्रसाद कठरीया थारु ....१                  ऐ मौजे मंगलापुर वस्ने  पुर्ण मासी कारीया थारु ..........................................१

ऐ वस्ने  जुठे कठरीया थारु ....१                     ऐ वस्ने वं वहादुर थारु .....................१ 

ऐ वस्ने लालमन पछीमा थारु  .......१                ऐ मौजे कुंजलापुर वस्ने मनीराम थारु

ऐ वस्ने चीनक  पुर्वीया थारु .........१                   ऐ वस्ने पुपरी थारु .........१

हाती मौजे  कुंजलापुर बस्ने  गया थारु ................................................१            

ऐप्रसानल वस्ने वुद्दीसागर थारु .............................१

ऐ वस्ने  रुपैषौसीया थारु ...................१

 ऐ मौजे  प्रसावल वस्ने दुषी पछीमा थारु ..................................................१


भैरवराज पंत

न्यायाधीश

 

 

 

ईती संवत २०१० साल वैसाष ७ गते  रोज १ शुभं

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563