• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ४९८ - लुट्पीट् लीखत पास बदर

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/१५ १२१

अभिलेख दर्ता नं.४९८/20१०

संबत् २०१० को दे/फौ.पु./रीट नं.३२०/१४७ नि.नं...............

प्रधान न्यायालय सींगल वेञ्च

अ.नं.१४७

अपीलाट पुर्व १ नं का प ई बीगटी मध्ये धुसेनी बस्ने सुमीत्रा मरी मुदा सकार गर्ने दीर्घ बहादुर षत्री छेतृ -१

विपक्षे पुर्व १ नं का प ई चौरी बीगटी बस्ने कृष्ण लाल चौलागाई -१

मुदा लुट्पीट् लीखत पास बदर

ईजलास

श्री माननीय न्यायाधीश महेन्द्रबहादुर महत छेत्री

फैसला

येस्मा सुमीत्रा मरी मुद्दा सकार गर्ने दीर्घबहादुरको अपील परेकाले नीजको वारेस हर्क बहादुर खडकालाई येही ०१० साल आषाढ २२ गतेको तारेख तोकी दीयेमा हाजीर नभै दोश्रा पटक पारी गुजारी बसेकाले अ वं ८०।२२६ नं ले यो अपील दायेर रहन नसकी डीसमीस हुने भयेकाले ईन्साफ सदर भयेमा अपीलाट दीर्घबहादुर के सुरू डंड मोरु ५।– को हा.का.१० नं ले दसौद मोरु ।५० डंड हुनेमा डीसमीस गरायेवापत अ.वं २२८ नं ले सो हुने डंडको सैक्रा ५ ले मोरु ।२।२। दुई पैसा दुई दां डंड हुन्छ अैंबमोजीम गर्नु भनी अ.त.फौ.फांट्मा लगत दीने ठहराई फैसला गरी दीञ्यू ।

     महेन्द्रबहादुर

न्यायाधीस

सं २०१० साल आश्वीण १५ गते रोज ५ शुभ्म् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..