• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५०४ - वाली

साल: २०१० महिना: असोज फैसला मिति :२०१०/०६/१९ ९८

अ.नं .५०४

नेपाल प्रधान न्यायालय सिंगल वेञ्च

अ.नं. ९१३

मुदा- वाली

अपिलाट महोत्तरी मौजे प्रिप्रा कवरीया मा वस्ने पुनित लाल काएस्त |

विपक्ष महोत्तरी मौजे मभौरा विसनपुर वस्ने प्रदुम मिश्र

इजलास

श्रीमाननीय न्यायाधीस भगवती प्रसाद सिह वि.एस.सी.वी.एल.

फैसला

यस्मा वादी पुनित लाल को र प्रत्येवादी प्रदुम मिश्र समेतको वाली मुद्दामा महोत्तरी अपिलबाट ०९/२/२९ गते फैसला गरेको चित्त बुझेन भने पुनित लाभको अपिल परी आएकोमा अपिलाटले २०१० वैसाख २९ गतेको पैलापटकको गुजारी वसेको र अर्जी गरेको र तारेख थाम्ने विंन्तीपत्र समेत दिएको नदेखिनाले अ वं. २२६ नं. का औ ले डिसमिस हुने हुदा छलफलमा झिकाई आएको प्रदुमलाई तारेख टुटाई दिनु र अपिल डिसमीस गरी दिनु । अपिल डिसमिस गराएमा अपिलाट पुनित लाभ के सुरु बाट डंड कंरु २५ ।। भएको इन्साफ सदर भए दोश्रा अपिल हुदा कंरु । ३ डंड हुनेमा अपिल डिसमिस गराएकोले अ वं. २२८ नं. का औ ले तेस्को पनि सयकडा ५ ले कंरु ऽ । डंड S हुन्छ गैर हुदा तहसिलमा लगत दि मिसिल मिसिल पाटमा बुझाई दिनु ।

भगवती प्रसाद सिह

न्यायाधीस

ईती सम्वत् २०१० आश्विन १९ गते रोज २ सुभम

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563