• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५३७ - अंश हक सफा

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/१९ १२०

अभिलेख दर्ता नं.५३७/२०१० मु.नं.५३१।९०७                                                                                                              

 नेपाल प्रधान न्यायालय सिंगल बेञ्च

                                    दा न

अपिलाट जि वुटोल तफे गौरा मौजे विवरसा वस्ने दीन दयाल वाजपेयी

  विपक्षी- ऐ  तफे सिवराज मौजे सिरसिहवा वजार बस्ने लाल विहारी कसोधन स्मेत

मुदा अंश हक सफा

इजलास

श्री माननीय प्रधान न्यायाधिस हरि प्रसाद प्रधान एम ए वि एल

श्रीमानीय न्यायाधीश भैरवराज पन्तो पाध्याय

फैस्ला

  यस्मा मुदा दोहोराई पाउं भन्ने स्मेत ब्यहोराको अपिलाट दिन दयालको विंति पत्रमा इनसाफ जांची दिने स्मेत ब्यहोराको ०८।६।३१।४ का आदेश बमोजिम डाएर भएकोमा अपिलाटको वा दिन दयालले प्रधान न्यायालय बाट दिएको ०१०।३।७ गतेको तारेख गुजारेकोले यो मुदा डाएर रहन नसकने हुँदा अ.बं.का २६४ नं.का ऐन बमोजिं खारेज हुन्छ । मिसिल इलाका अमिनीमा पठाई दिनु।

                                            न्यायाधीस

इति सम्वत २०१० साल कार्तिक १९  गते  रोज ४ सुभं...................................................

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..