• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५४८ - जगाषीचोला

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२७ १२१

अभिलेख दर्ता नं.५४८/२०१० मु.नं.४०६।८९५                                                                                                              

 नेपाल प्रधान न्यायालय डिभीजन बेञ्च

                                    दा नं. ८९५

ऊजुरवाला वादी जील्लै गुल्मी मौजे वंघा सौरीबोट बस्ने वीस्नु गीरी

  ऐ.ऐ.बस्ने मनी राम जोगी कवर

मुदा जगाषीचोला

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम ए बी एल

श्रीमाननीय न्यायाधीश भगवति प्रसाद सीं राजपुत बी.एस.सी बी एल

फैसला

  यस्मा वीस्नु गीरीले दियका वीन्तीपत्रमा भयका आदेस वमोजिं दायर भयको यो मुदामा ऊजुरवाला वीस्नु गीरीले २०१० साल भाद्र ४ गतेको प्रधान न्यायालयबाट तोकी दियको तारेष दोश्रा पटक पारी गुजारेकाले अदालति वन्दोवस्तका २२६ नम्बरका c}न बमोजिं डीसमीस गरी दीनु डीसमीस गरायबाट दोहरायमा ईंसाफ सदर भय सुरुको मोरु ।२५ को हाकींका नाऊमा कराउनेका ११ नं.ले दसोद मोहरु ।२।२ दंड हुनेमा डीसमीस हुदा तेस्को पनी सैक्रा ५ ले डंड हुने हुंदा दंड गर्न पर्दैन मीसील फाटमा बुझाई दीनु।

                                       न्यायाधीस     प्रधान न्यायाधीस

इति सम्वत २०१० साल कार्तिक २७  गते  रोज ५ शु...................................................

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..