• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ५४९ - अंस

साल: २०१० महिना: कार्तिक फैसला मिति :२०१०/०७/२७ १२७

 

 

अभिलेख दर्ता नं.५४९/२०१० मु.नं.४०७।९२०                                                                                                              

 नेपाल प्रधान न्यायालय डिभीजं बेञ्च

                                    दा न ९२०


ऊजुरवाला वादी जील्लै महुतरि प्रगंना महुतरि मौजे कुमरौडा पीकठार बस्ने सुर्जमुखि मीआईनी


  वीपक्ष- प्रतेवादी ऐ.ऐ  बस्ने नगेन्द्र मीश्र स्मेत


मुदा अंस

इजलास

श्री माननीय प्रधान न्यायाधीस हरि प्रसाद प्रधान एम ए बी एल

श्रीमाननीय न्यायाधीश भगवति प्रसाद सीं राजपुत बी.एस.सी वी एल

फैस्ला

  यस्मा सुर्जमुखिले दियका वीन्तीपत्र ......का आदेस बमोजिं दायर भयको यो मुदामा ऊजुरवालाको वारेस माहाकान्त झाले २००९ साल पौष १५ गतेका प्रधान न्यायालयबाट तोकीयको तारेष पैला पटक पारी गुजारी बसेकोले अदालती बन्दोवस्तका २२ नं.का c}न बमोजिं दीसमीस गरी दिनु दीसमीस गरायमा ईन्साफ सदर भये ठौहरायमा सुरुको क्रु ५ को सैक्रा १० ले कंरु ॥डंड हुनेमा डीसमीस हुदा तेस्को पनि सैक्रा ५ ले कंरु S॥दुई पैसा डंड हुन्छ रुजु नहुदा c}न बमोजिं गरी असुल गर्न तेहसिलमा लगत दी रोका रहेको वाली डीसमीस भयकाले फुकुवा गरी दीन भनी पुर्जि गरी मीसील मीसील फाटमा बुझाईदीनु।

                                           प्रधान न्यायाधीस

ईति सम्वत् २०१० साल कार्तीक २७  गते  रोज ५ सु...................................................

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..