निर्णय नं. ५५४ - विजाई विद्युत
५५४
श्री
नेपाल प्रधां न्यायलय सीङ्गल वेञ्च
अ.नं. १०२८
मुदा विजाई विद्युत
अपिलाट् पूर्व २ नं. ई कोई कस्कुगाउँ वस्ने अम्वर वहादुर खङ्का क्षेत्रृ---------------------------१
विपक्ष ऐ ऐ वस्ने रन वहादुर खङ्का क्षत्रृ स्मेत
ईजलास
श्री माननीय न्यायधीश भगवती प्रसाद सिंह राजपुत विएससी विएल
फैसला
यस्मा ६८ सालमा वंपाला सनद भयेको किल्ला भित्र फापर षोरीया १ भालुखोला मुलषोरिया १ स्मेत दर्ता गरेका र ५ साल देषी षेताला हल गोरुहरु र सलामि स्मेत प्रतेवादीहरूले लि दुष पीर दीयेमा तालुकी स्मेत झिकी रैति रोजाई --- स्मेत दीलाई पार्उ भंने स्मेत रन वहादुर खड्का को वींतीपत्र वमोजिं ६।२।३ गतेको वयां रहेछ ।
वंपाला सनदको जगा अवाद गरेको छैन सो रानीफटकेको जगा हद सम्म अवाद गरेको हो दुषपीर दियेको र वढी रकं लियेको समेत छैन भंने स्मेत अम्वर वाहादुर दल वाहादुरहरुको वयां रहेछ ।
वुझीये सम्मका प्रमाणवाट वादीका दावी वमोजिं प्रतेवादीले जगा अवाद दर्ता गरेको देषियकाले सो दर्ताको लगत काटी वझ्याई दीयेर वढी रकं लगाई ली दुषपीर दीयेको हुदा प्रतेवादीको तालुकि दाम कामे स्मेत वर्षास गरी रैती रोजाई वीर्ता स्मेत वादीहरुलाई दीलाई दीने स्मेत ठहराई पुर्व २ नं. गोश्वारा र ऐ अदालतले ७।२।१२ गते जाहेरी फैसला गरेको रहेछ ।
लामा भस्मे फापर षोरीया भंने जगा गाऊ नगीचको २००० साल देखी दर्ता षेत आबाद गरी सकेको देषीयेको तेस्तो जगा वझ्याई दिदा रैतिलाई पिर पर्ने र सो जगा यस किसिंको ------- भंने लेषन पनि नसकेको नक्सावाट अरु प्रती जगा प्रसस्त देषियेकोले सो जगा दर्ता अबाद कायें राषनु भंने र सनदका किल्ला भित्रको जगा पछी मात्र अवाद गरेकोले दर्ताको लगत------ वझ्याई दीनु भने समेत निकासा भये वमोजिं गर्ने अरु उजुरी दावीको कलंतर्फ सुरुले ठहराई सुरूले ठहराई जाहेर गरेको ईन्साफ मनासीब भनी अपिल तेश्राफाटले ८।८।१० गते जाहेरी फैसला गरेको रहेछ ।
पेसहुन आयको यो मुद्दामा अपिलाट्को वा धन वाहादुर राषि वुझदा यसमा मलाई नराषी नक्सा सरजमिं गरे भंने अपिलाट्को अपिल जिकिर भयेमा मिसिलवाट अडाले सरजमिं डोरमा हाजीर हुने तारेख तोकि नक्सा सरजमिं हुदा हाजीर भै सहीछाप नगरेको भंने जनाई अैंको रीत पुर्याई नगीच अडाको साछी समेत राषेको देषियेको सो नक्सा सरजमिं र्उपर सुरु मौकैमा र्उजुर गरेका र पैला अपिल्मा सो कुराको जीकीर गरेको समेत देषिन नआई दोश्रा अपिलमा मात्र सो कुराको जिकिर गरेकोवाट समेत सो अपिल जिकिर फजुल देषियेकोले समेत ईन्साफ सुरुको मनासिव छ निकासाका हक्मा वंपालाको सनद भित्रको जगा अवाद दर्ता गरे गरायेको देषियेको सोही जगा अवाद गर्न पार्उ भनि ९० साल्मा समेत वावुरांको उजुर परेमा संदीसरपं ठहरी अवाद गर्न नपार्उने भै ९१।३।२४ मा दोलषा मालवाट फैसला समेत भयेको देषियेको हुदा तेस्तो जगा तालुकदार्ले छोराका नार्उमा दर्ता गराई अवाद गरेको कायें राषन मुनासिव नपर्ने हुदा जगा वझ्याई तिराको लगत काटि दीनु सजायेका हक्मा तालुदार चिर्तारदार बोटे वर्षास हुने भयेकाले थप सजाये गर्नु पर्देन तपसिल्का कलंमा तपसिल वमोजिं गर्नु प्रतेवादीहरुको तालुकदारी समेत वर्षास गरी सो तालुकीमा अैं सवालको रित पुर्याई वंदोवस्त गर्नु गराउनु पर्ने-----मा मिसिल सुरु अडा पुर्व २ नं. गोश्वारामा पठाई दीनु ।
तपसिल
अपिलाट् अम्वर वाहादुर के अपिल गरेमा सुरु दंड मोरु.६३/९१को दोश्रा अपिल हुदा हाकींका नार्उमा करार्उनेका १० नं. ले सैक्रा ५ ले मोरु.३।२० दंड हुन्छ रुजु नभै वारेस हुदाअसुल गनु भनी अ.त. फौजदारिफाटमा लगत दिनु
पुर्व २ नं. ई जि दोलखा मौजे कोट कस्कु मध्येको कस्कुकाजिं हरीमां खड्गाका जिम्माको माथी ईन्साफ षंडमा लेषिये वमोजिंका जगाको देहाय वमोजिंको लगत कस्नु भनी पा.बं. लगतफाट्लाई पुर्जि गरी दीनु
असामी षेत धां. घ्यू . चा.
२००० सालका लम्वरीको दल वाहादुर दर्षास्त
ठोडनेरी षोला पुर्व हुमादे वाटो पछिं चुलठे देषि
उत्तर सानु षोषदिल देषी दक्षिं येती ४ कीला भित्र
को भस्मे षोरिया भंने षेत वीरार्उने मोही दल
वाहादुर षङ्का छेत्रृ कस्कु चाहारा ।१५ ।१८।६ ।३० ।५
कहरेका घरवाट आयेको षोल्सो देषि पुर्व
दमाई सार्कीका घर षोल्सा देषि पछिं माईला
वस्नेतका घर जाने मुलवाटो उत्तर नुंषोलाको
दोभां देषि दषिं येति ४ किल्ला भित्रको लामा
षोरीया भनेको फापर षोरीया षेत विराउने
मोही अम्वर वहादुर षङ्का छत्रृ कोटकस्कु
चाहार ।१२ ।१५ २४ ।५
४ साल्का नंवरीको टेक वाहादुरका दर्षास्तको स्मेतको
नर वाहादुरका साध पुर्व वारिको डिल
पछिं रीसहुताको तेर्सावाटो दषिं गाउ गाउ
जाने तेर्सोवाटो र्उत्तर येति ४ कीला भित्रको
फापर षोरीया जगा वीराउने मोही टेक
वाहादुर षड्का चाहार ।३ ।३।६ ।६ ।५
पुरानो षेत पछिं षोल्सा पुर्व भीरका डिल उत्तर
ऐ डिल दषिं येति ४ किल् भित्रको मुला षोरीया
भंने षेत विराउने मोही टेक वाहादुर खङ्का चाहार ।२ ।२।४ ।४ ।।५
जिल्लै दोलखा मौजे कोटकस्कुका मु. तेज वाहादुर
को अम्वर वाहादुर जिम्मा ९६ साल्को घरदरवाट
असामी सेर्मा
नर वाहादुर षङ्का फापर षोरीया ।२५
न्यायाधीश
ईती सम्वत १० साल कार्तिक २८ गते रोज ६ सुभ्म्