• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६१९ - अैन वीरुद्ध थुने छुटाई पाऊ

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ १३४

अभिलेख दर्ता नं.६१९/२०१० मु.नं.३७१।७८                                                                                                             

 नेपाल प्रधान न्यायालय डीबीजं वेञ्च

                                  ठा.नं.७८

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम.ए.वी.एल.

श्री माननीय न्यायाधीस भैरवराज पन्त ऊपाध्याय

आदेस

  येस्मा अखील नेपाल टेलर्स यूनीयेनका प्रमुख कार्यकर्ता न्हुच्छे नारांलाई काठ्माडौ मजिष्ट्रेटले c}+ वीरुध्द थुने छुटाई पाऊ भन्ने स्मेत सहश्रनाथको ऊजुरीमा भयेका आदेस बमोजिं तारेखमा रहेका नीज सहश्रनाथ स्मेतलाई राखी पेस हुन आयेको येस मुदामा नुच्छे नारां र हाकु भाई भन्ने यौटै बेक्ती हुं भनी ऊजुरवाला सहश्रनाथले द्रखास्त गरेको र नीज हाकु भाई ०१०।६।२८।६ मा छुटे भन्ने काठ्माडौ मजीष्ट्रेटले दीनु भयेको नीर्मल लामालाई  c}+ वीरुध्द थुने भन्ने चन्द्रा नन्दको ऊजुरी परेको मीसीलमा रहेको १०।८।१४ का ज्वाफवाट देखीनाले यो ऊजुरीबाट केही कारवाई गर्नु पर्दैन ।

                                  न्यायाधीस  प्रधान न्यायाधीस       

ईति सम्वत २०१० साल मार्ग २२  गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..