• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२१ - जगा बाली लुटपीट

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ९८

अभिलेख दर्ता नं. ६२१।२०१०

रीट नं. ४९/१४११

नेपाल प्रधां न्यायालय सींगल बेञ्‍च

अ.नं. १४११

मुदा जगा बाली लुटपीट

अपीलाट प्रतेवादी

तापलेजुं अमीनी इलाका तमेर खोला सांघु बस्ने भगीरथ लींवु

वीपक्क्ष वादी

तापलेजुङ अमीनी इलाका तमोर खोला मौजे फेबु बस्ने सुवा करवीर लींवु

इजलास

श्री माननीय न्यायाधीस प्रदीप्त मान्यवर नेपालतारा ले.ज. प्रकाश सम्शेर जङ्ग बहादुर राणा  

फैसला

     येस्मा धंकुटा अपीलले गरेको इन्साफमा चित्त वुझेन भंने भगीरथ लींवुको अपील परी आयेबाट नीर्णयलाई पेस हुन आयेको यस मुदामा अपीलाटको वारेस म थुरामानले २०१० साल श्रावण ५ गतेको तारेख तेश्रा पटक पारी गुजारेकाले अ. वं. २२६ नं. ले यो अपील दायेर रहन नसकी डीसमीस हुने ठहर्छ सो ठहरेकाले ईन्साफ सदर भये अपीलले गरेको सुरु डंड कंरु ६४ को हा.का. १० नं. ले सैक्रा १० ले कं रु ६।P।। डण्ड हुनेमा डीसमीस गराये वापत अ. बं. २२८ नं. ले तेस्को पनी सैक्रा ५ ले कं रु ।P। पाच आना यक पैसा अपीलाट भगीरथ के डण्ड हुन्छ रुजु नहुदा अैं बमोजीं असुल गर्नु भनी अ.त.दे.मा लगत दी मीसील मीसिल फाँटमा बुझाई दीनु।

प्रकाश शम्शेर

न्यायाधीश

ईती सम्वत २०१० साल मार्ग २२ गते रोज  ४ सुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563