• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२२ - कुटपिट

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ११८

अ.दर्ता न. ६२२

रीट नं. २७५/११५२

नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

ठा.नं. ११५२

निवेदक सु.वे. बद्री बहादुर खड्का क्षत्री

विपक्ष हिकमत बहादुर

ईजलाश

श्री माननिय न्यायाधिश प्र.मा.ने.ता. ले.ज. प्रकाश सम्शेर जङ्ग वहादुर राणा 

डिसमिस फैसला

यस्मा हिकमत बहादुर संगको कुटपिट मुद्दा मामीला निक्सारीमा परि ०९।५।५ को तारेख बेरामी भै स्व तारेख गुज्रेको थामने म्याद भित्रै थुनामा परी माघ  २० गते छुटेको कार्तिक २८ गते नै मुदा डिसमिस भएछ तारेख थामी मुदा जगाई हेरी दीनु भन्‍ने आदेश पाऊ भंने सु.वे. बद्री बहादुरको निवेदन पत्रमा बेहोरा साचो हो र पैलापटक हो भने अैं बमोजीं ७ दिन भित्र हाजिर भया रु १ एक जरिवाना गरी तारेख थामी अैं सवाल बमोजिम गर्नु होला भन्‍ने ०९।११।२९ का आदेश मुताबिक मिसिल आएपछी ठहरे बमोजिम गर्ने गरी निवेदकवालालाई धरौटी तारेखमा राखेको ०१० साल भाद्र ५ पाच गतेको तारेख गुजारी बसेको देखिदा अ.वं. २२६ नं . अैं बमोजिम यो उजुरीको आदेस डिसमिस गरी दिनु मिसील नआउदै डिसमिस गरायकाले डिसमिस गराएमा उजुरवालालाई केही गर्नु परदैन मिसिल मिसील फाटमा वुझाई दिनु।

प्रकाश शम्सेर

न्यायाधिस

ईति सम्वत २०१० साल मार्ग २२ गते रोज २ सुभं।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..