• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२५ - कानुन वीरुध्द थुने छुटाई पाऊ

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ १०२

अभिलेख दर्ता नं.६२५/२०१० मु.नं.३७२।८४                                                                                                             

 नेपाल प्रधान न्यायालय डीवीजं वेञ्च

                                  ठा.नं.८४

ईजलास

श्री माननीय प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम.ए.वी.एल.

श्री माननीय न्यायाधीस भैरवराज पन्त ऊपाध्याय

आदेस

  येस्मा यूवक संई तर्फबाट भासण दीन लागेका साथी नीर्मल लामालाई काठमाडौ मजीष्ट्रेटले कानुन वीरुध्द थुने छुटाई पाऊ भन्ने स्मेत चन्द्रानन्द नेवाको ऊजुरीमा भयेका आदेस बमोजिं तारेखमा रहेका नीज चन्द्रा नन्द स्मेतलाई राखी पेस हुन आयेको येस मुद्दामा नीज नीर्मल लामा १०।८।१२ मा छुटे भनी काठ्माडौ मजिष्ट्रेटले दीनु भयेको १०।८।१४ का ज्वाफवाट देखीनाले यो ऊजुरीबाट केही कारवाई गर्नु पर्दैन ।

                                  न्यायाधीस         प्रधान न्यायाधीस       

ईति सम्वत २०१० साल मार्ग २२  गते रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563