• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६२९ - वाली लुट् पीट्

साल: २०१० महिना: मंसिर फैसला मिति :२०१०/०८/२२ ९३

 

 

अभिलेख दर्ता नं.६२९/२०१० मु.नं.९५४                                                                                                                  

 नेपाल प्रधान न्यायालय डीवीजं वेञ्च

                                  ठा.नं.९५४


नीवेदक

वादी रत्नवीर खत्री छेत्री बागलुङ् जील्लै पर्वत बलेवाचौर


  वीपक्षी

प्र. हीरावहादुर रोका क्षेत्री जील्लै पर्वत मौजे वलेवा रोका थर माला

प्र. टेक वहादुर रोका छेत्री ऐ मरंषा


 

मुद्दा वाली लुट् पीट्

ईजलास

श्री माननीये न्यायाधीस हरी प्रसाद प्रधान एम.ए.वी.एल.

श्री माननीये न्यायाधीस भैरवराज पन्त ऊपाध्याय

फैसला

येस्मा वादी रत्न वीरका नीवेदन पत्रमा भयेका ०८।७।११ का आदेस मुतावीक तारेखमा रहेका ऊजुरवाला रत्नवीरले ०९।६।२९ का आदेसानुसार सरजमीनमा हाजीर हुने वागलुङ गौंडाबाट तोकेको ०९।११।१० गतेको तारेख गुजारेकाले अ.बं.२२६ नं.का c}}n] bfo]/ /xg g;sg] xदा यो ऊजुरी डीसमीस u/L दीनु। 

   ऊजुरवाला रत्नवीर खत्री क्षेत्रीकै डीसमीस गरायेमा सुरु दण्ड मोहरु ३।८१ को ईन्साफ मुनासिब ठहरे हाकींका नाऊमा कराऊनेका ११ नं.का c}+ वमोजिं दसौद रु ।३८।१ दण्ड हुनेमा अ.बं.२२८ नं.का c}+ बमोजिं हुने दण्डको सयेकडा सयेकडा ५ ले मोहरु।२ दुई पैसा दण्ड हुन्छ तहसीलमा लगत दी मीसील मीसील फाटमा बुझाई दीनु।

                                     न्यायाधीस      प्रधां न्यायाधीस      

ईति सम्वत २०१० साल मार्ग २२ गते  रोज २ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563