निर्णय नं. ६३१ - ज्यां जातक।
अ.द.नं.६३१-२०१०,
दे न.३७९/१९४
प्रधां न्यायालय डिभिजं बेञ्च
प्र.न्या.फौ.सा नं. १९४
उजुरवाला गणेश कुमारी क्षेत्र्यानि का.ई. डिल्लि बजार
विपक्षी मोहं कुमारी राणाजीनी का.ई. डिल्लि बजार
मुद्दा:- ज्यां जातक।
इजलास
श्री माननीय प्रधान न्यायाधीश हरी प्रसाद प्रधां एमए विएल
श्री माननीय न्यायाधीश भगवतीप्रसाद सिंह विएसि विएल
फैसला
मेरी जेठी सौताकी छोरी वर्ष २४ की बिवाह नभयेकि मोहं कुमारीले बदमासीवाट गर्भवती भै रहेकी येहि भाद्र २१ गते वेहां ४ बजेको टायंमा निज सुतेको कोठामा ३ पटक स्म वालष रोयेको अवाज आई तेसपछी केही अवाज नआएकोले सो कोठामा गै बोलाउदा केहि जवाफ नदि दोका वंद गरी रहेको वालषलाई मारेको संषावाट चेष गरि रहेको थिये आज गये रातको ३ वजे मलाई नविगारी देउ भरत भन्ने चौतारीयासंग बसि गर्भरहेको भनि कोठामा मरेकै जनामा वालष देषायेकाले कर्तव्य गरी मारेको संषा लागेकाले जाहेर गरेकी छु अैं सवाल बमोजिं बुझाऊला भन्ने स्मेत २००८।५।२२ कव दर्षास्त र निज मोहं कुमारी र मरेको वालष स्मेत ल्यायेको मारेको नदेखेको वालष मरेको देषेवा६ कर्तव्यको संखा लागि के भै मरेकव हो डाक्टर जाचबाट र मोहंकुमारी बाट खुलाई पाऊ भन्ने स्मेत ऐ मितिकव म प् गो मा भयेको कागज र भाद्र २१ गते वेहां ४ बजे वालष रवयेको ३ पटक आवाज आयेवाट बवलायेको नबोलेकि पछी भरत जङ्गवाट गर्भ रहेको ८ मैन्हाको जीउदै जन्मेको त्यसपछी म वेहोस भये होस भै हेर्दा मरेको रहे५ भनेकी मैले बोलाउदा नबोलेकीवाट र वालख रोयेको सव्द सुनेवाट संखाले जाहेर गरेकी हुँ मैले मारेकव नदेषेवाट यसै भन्न सकतिन निज मोहं कुमारीवाट खुलाई पाऊ भन्ने स्मेत वेहोराको ८।५।३१ को रा. का. फौज्दारी अदालतमा गरेको वयान स्मेत गणेश कुमारीले गरेको रहेछ।
गर्भको हकमा भरत जं चौतारीयाको हो यही भाद्र २१ बेहां ३˟४ बजेको टायंमा मैन्हा ८ को वालख म सुतेको कोठामा जिउदै जन्मेको जंमने साथ निज वालख १ चोटी रोयेको सम्म था छ तेयेसपछी रुनु करागनु गरेको मैले सुनिन तिज पंचमीको व्रत र वेथाका प्रकृतिवाट म वेहोस भयेछु वेहोसबाट व्युजि ७।८ बजे हेर्दा मरी सकेको रहेछ बाहिरबाट सौतेनी आमा गणेश कुमारीले ढोका षोल्न भनि जोडसंग कराऊदा उठी ढोका षोली भयेको वेहोरा भंदा चौतारियालाई डाक्न पठाएको फेला परेन भनेवाट ऐ २२ गते आमा हरुका सल्लाहाबाट जाहेर गरेको हो मैले र अरुले सो जातकको मुख भित्र केही कोचे मारेको स्मेत होइन मैले कर्तव्य गरी मारेको स्मेत छैन भन्ने स्मेत ८।५।२२ को मोहं कुमारीको कागज र ८।६।१ को निजको वयां रहेछ।
छोरी मोहं कुमारीले भरतको गर्भ भनेकि भाद्र २१ गते ढोका वंद गरी सुतेको ढोका नखोलेकी बोलाउदा नवोलेकी अंदाजी ११ बजे ढोका घच्घचाई जोड संग कराउदा ढोकाखोली पछी हेर्दा रगत बगेको वालख मरीरहेको देषि यो वालख कसरि मर्यो भंदा जिऊदै जंमेको हो म मुर्छा परे मुर्छा बाट ७।८ बजे हेर्दा मरिरहेको रहेछ भनेबाट सल्लाहावाट गणेश कुमारीलाई जाहेर गर्न पठायेकी हुँ भन्ने स्मेत आमा ओं कुमारीको वयां रहेछ।
म बेग्लै बानेस्वरमा बसेका निज छोरी मोहं कुमारी बसेको ठाडेमा आवत जावत स्मेत नभयेको र मलाई मलाई डाकेको डाकेको स्मेत नहुदा केही था छैन भन्ने स्मेत समर विक्रंको वयां रहेछ यस्मा कर्तव्य गरि मार्ने विचार नभये आफुलाई वेथा लागेपछी खवर गरी कोठामा मानिस राख्नु पर्ने उल्टो कोठा बंद गरी वसेको देखिन आयेको षवलेपछि पनि मलाई विगारी नदेऊ भनेका भंने देखियेकोबाट गर्भ दवागन खवजेको रपवटवाट भागेकी हाजिर हु नआयेवाट कसुरदार देषियको लास जाच डाक्६रवाट मुखमा केही कोचेको हुनाले निसासियेर मरेको भन्ने देखिदा निज मोहंकुमारीले जन्मायेको छोरी जातक निजका कर्तव्यबाट मरे मरायेको ठहर्छ सर्वस्व गरी दामलमा हालन स्मेत के आंसीको आंदोलनमा भागेकवले अैं बमवजिं गर्ने कर्णितर्फ के व्या घटी बडि जति नहुदा विचार गर्नु नपर्ने भनि २००९।५।६।५ मा रा.का फौज्दारी अदालतले कर्तव्य गरी मारेको ठहराई जाहेर गरेको मनासिव मान ०९।२६।६।मा अपिल तेश्राले जाहेरी फैसला गरेको रहेछ।
अपिल तेश्रा फाटका जाहेरी फैसला बमवजि साधकतर्फ दर्ता भै पेस हुन आयेको यो मुद्दा बुझदा लास जाच बाट जंमेकव जातकको मुखमा खत क्यै नदेखियेको र आमा वेहोस हुन सक्ने अवस्था डाक्टरको रिपोट लेखायबाट देखियेकोले स्मेत आफै मरेको ठहर्छ कर्तव्य ठहर्दैन तपसिल बमोजिं गर्नु
तपसिल
प्र मोहं कुमारीके अंस सर्वस्व गरि दामलमा हालि दिने गरी रा.का. फौ अदालतबाट ०५।९।५ मा अत फौ फाट्मा दीयको लगत काटी दिन्छु भि अत फौ फाटमा लगत दीनु
निज मोहं कुमारीके ऊजुर परी जितेमा ज्यां संवंधीका ४४ नं. ले मोरु ५। जीताउरी लाग्छ रुजु नहुदा अैं बमोजिं गर्नु भनि ऐ. ---------------------------------------
पछि फेरी डाक्टर स्मेत बुझेऐको हुदा देहायेका अडाका देहायेका मानिसलाई उल्टीमा जरिवाना गर्नु पर्दैन ------------------------------------------------------------१
अपिल तेश्राका सु देव प्रसाद पाध्या ---------------------------------१
ऐ का वि. प्रे बहादुर कपुर -----------------------------------------१
रा.का फौ अदालतका ना.सु कृष्ण प्रसाद चापागाई -------------------१
ऐ का डी. रत्न हादुर -----------------------------------------------१
ऐ का वी. सेर बहादुर ---------------------------------------------१
जाहेरवाला गणेश कुमारीलाई केही गर्नु पर्दैन ------------------------१
न्यायाधीश प्रधां न्यायाधीश
इति सम्वत २०१० साल मार्ग २३ गते रोज ३ शुभ्म्।