• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ६९२ - वेहीसाव गरे भंने

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/२२ ८६

६९२

श्री

प्रधान न्यायालये डीभीजं बेञ्च

ठा. नं.२८२

मुद्दा वेहीसाव गरे भंने

नीवेदं जी वुटौलतप्पेटारी मौजे वेतीपुरबस्ने रामदुलोट पाडे

वीपक्ष जी वुटौलतप्पे टारीमौजे वसंतपुर लखपत मीश्र

ईजलास

श्री माननीये न्यायाधीस भैरवराज पंत पाध्या

श्री माननीये न्यायाधीस महेन्द्र वहादुर महत छेत्री

आदेस

येस्मा नीज रामदुलारे  पाडेले दीयेका नीवेदनपत्रमा ठाडै वुझी ---- सवाल वमोजीं गर्न तोक भयेको जनार्उ वीन्तीपत्रवालालाई दीनु भंने श्री प्रधान न्यायाधीसको आदेश भै आयेकाले नीज राम ---लारे पाडेलाई------- दीयेको १०।३।१७ मा तामेल भै आयेको सो म्यादमा नीज हाजीर नभै गुजारी वसेकाले यो नीवेदनपत्रवाट अ.वं.२१५ नं.का  ले कारवाई  नभएकाले खारेज गरी दीनु ।

महेन्द्र वहादुर महत      भैरवराज पन्त

 न्यायाधीस            न्यायाधीस

ईती सम्वत २०१० साल पौस २२ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563