निर्णय नं. ७०३ - सरज्मीं मुचुल्का वदर गरी पाउ
अ नं 703/2010
प्रधां न्यायालय सींगल वेन्च
अ.नं ६७४
मुदा- सरज्मीं मुचुल्का वदर गरी पाउ
अपिलाट् भ.पुई .सुर्जेवीनाएक वस्ने नेपाल सीं वस्नेत् क्षेत्री
वीरुद्द ऐ सीपाडोल डोर्लाङ गऊ वस्ने चंद्र वाहादुर राना मगर स्मेत
इजलास
श्री माननीय न्यायाधीस महेन्द्र बहादुर महत क्षत्रृ
फैसला
यसमा अपीलदोस्रा ऊपर नेपाल सीं वस्नेत ले चीत्त वुझेन भनी अपील गरेको यो मुदामा नीज अपीलाट नेपाल सीं ले २०१० साल आश्वीं १३ गतेको तारेष तोकी लीयाकोमा स्व तारेषमा हाजीर नभै दोस्रा पटक पारी गुजारेको र स्व गुज्रेको तारेष थामी ल्यायाको स्मेत मीसील वाट नदेषीयाको ले अ.व २२६ नं ले नीजको अपील डीस्मीस गरीदीनु डीसमीस गरे वापत अ.वं २२६ नं ले सुरु डंड ९४।२ कैद ।४ को ईन्साफ सदर ठहरे हा.का.१० नं ले पैलो अपील हुदा सैक्रा १० ले डंड।९।२ कैद ।१२ हुने तेस्को पनी सैक्रा ५ ले कं रु ।।२ दुई डां र कैद ।.।.।१४ चौध घंटा नीज अपिलाट् नेपाल सीं वस्नेत लाई डंड कैड हुंछ वेरुजु हुदा तहसील्मा लगत दी मीसील मीसील फाट्मा वुझाई दीनु
महेन्द्र वहादुर
न्यायाधीस
इति सम्वत २०१० साल पौष २८ गते रोज २ सुभं