• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७१० - धंमाल्

साल: २०१० महिना: पौस फैसला मिति :२०१०/०९/३० १२२

अ.द.नं. ७१०-२०१०,

दे न.४१९/८०९

 नेपाल प्रधान न्यायालय सिङ्गल बेञ्‍च

अ.नं. ८०९

अपिलाट

का ई वौध्द गिर्दा बस्ने सिध्दि बज्र लामा (वादी)

विपक्ष

का.ई. चाबेल बस्ने रामबहादुर तमाङ       (प्रतिवादी)

धंमाल्

इजलास

श्री माननीय न्यायाधीश महेन्द्र बहादुर महत क्षेत्री

फैस्ला

यस्मा अपिलाटको वारेस कृष्ण बहादुर खत्रीले गत आश्वीं १४ गतेको तारेख पैला पटक पारी गुजारेको र सो तारेख आजसम्म थामी ल्याएको मिसील्‌बाट नदेखीएकाले अ.वं. २२६ नं का अैंले अपिलाटको अपिल दायर हुन नसक्ने हुदा डीसमीस गरी दिनु डीसमीस गराये बापत इन्साफ सदर भए सुरुबाट दण्ड जरीवाना केही नभएबाट हा.का १० नं. ले पैलो अपिल हुदा तजविजी मोरु १। एक दण्ड हुनेमा अपिल डीसमीस गरायेमा अ.व. २२८ नं ले त्यस्को पनि सैक्रा ५ ले मोरु ।५ पैसा दण्ड हुन्छ रुजु नहुदा अैं बमोजिम असुल गर्न अ.त.दे. फाटमा लगत दी मिसील मिसील विभागमा बुझाई दिनु।

                                           द...................

                                                न्यायाधीश

इति सम्वत २०१० साल पौष ३० गते रोज ४ शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..