• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ३४ - सिक्री नलगाई अकेला हिडयो भंने

साल: २०१० महिना: बैशाख फैसला मिति :२०१०/०१/३० ११७

नेपाल प्रधान न्यायालये सींगल बेञ्‍च

अ ७०३


अपिलाट्

नेपालगंज बजार घर हाल बाके झेलमा थुनीयेको इद्रीस मोची

वीपक्ष

   वादी सर्का


मुदा: सिक्री नलगाई अकेला हिडयो भंने

इजलास

श्रीमाननीये न्यायाधीस प्रदिप्तमांनेवर नेपालतारा ले. ज. प्रकाशशम्सेर जङ्गबाहादुर राणा

फैसला

मलाई सुवेदारले सीक्री झिकी नेत्रमानलगाई राखी जेल भीत्र सुइनेदीमा कैदीहरुको सीधा खरीद गर्न बजार गै आउनेस्मेत सुवेदारले लाये अरायेको काम गरीरहेको आज सुवेदारले खीयामा हालडोरी बाटनु भनेकाले वंकसको वंकस खोजन बाँके गाउँ तर्फ म यक्लै जान लागडा येस अदालतबाट देखि बोलायेकोले आयेको हुँ भंनेस्मेत इद्रीस मोचीको कागज रहेछ

      जेल गारथको सरकारी माल सामान राखने घर भट्की नेल हत्कडी बाहकहरु पुरीयेको झिकी वसाटी म बस्ने गरेको घरमा सार्न नीज इद्रीस मोचीले जगर बाहीर नीकाली माल सामान वसार्न लगाई सकेपछि पालेलाई भनी भीत्रजाउ भनी मालगंती गरी राखन लागेको नीज गारथबाट नीस्की सडकतर्फ आयेछ म माल थन्क्याई पालेसग बुझडा आयेको छैन भने खोज तलस गर्दै रहडा अपीलले पक्राउ गरे भंने सुने घर छानाको लकडी वसार्न अपठ्यारो भयो भनेकाले पछी सीक्री लगाउँला भनी खोली दीयेको सिक्री लगाउन नपाउँदै वाहीर निसकेको पनी रहेछ भंने सुवेदार नारायण प्रसादको कागज रहेछ

सुरु बाके बर्दीया अपिलको जाहेरी

      फैसला ०९ साल अषाढ ३२ को

सुवेदारले घुस खाई बाहिर नीकालेको भंने नभयेको सुवेदारले वाके गाउँ पठायेको होइन की भागेको संयोगबाट पक्रीयको ठहर्छ सीक्रीझीकी दीयेमा सुवेदार सावीत  देखियेको अमीनीका जवाफबाट डाका मुद्दामा सजाये भयेको ०१४।५।१३ मा छुट्ने अघी अमीनीले जाहेर गरेकोमा यो इद्रीस मोचीको नाउ परेको महसुर हुदा अै बमोजिं गरी राख्नु पर्ने सीक्री झीकी दीनु बे मनासिव हुदा इद्रीस मोची के कैद वर्प ५।३।१० बाकी छडै भागेकाले खोर झेल्खाना ताका ७४ नं. ले कैडको डेडो थप कैद वर्ख २।७।२०।३० लगत कसी असुल गर्ने सुवेदार नारायणप्रसादके लेखिये बाहेक भंन परदा ७६ नं. ले तजवीज रु २० जरीवाना गर्ने गरेको रहेछ

डाका मुद्दामा थेकीयेको कैद भुक्तां भै डंडको कैद वाकी कांग्रेसी ज्मा नामा जेल थुनामा गयेका अवस्था वयां हुदा अमीनीका हाकींले मलाई नाइकेमा झिकेकोले कैदीलाई चाहिने बजार खरीदगर्ने रातमा झेलमा नरहने गथ्ये गारत घरको सामान नसारी देउ भनी सुवेदारले भनेबाट वसारदै गरेको अवस्था अमीनका न्यायाधीशले .लेसी हर्खनारायणलाई   बोलाउन पठाउदा सुवेदार सँग सोधी सीपाहीका साथभएको अमीनीका हाकीमले रु २०० ली नाइके बनायेको अन्‍ने कागज गरी दिन लगाई डंड माफी गरी दीउला भनी अपिलका सुब्वाले भनेमा भंदीनभंदा रीसगरी आफ्ना मतलब नहुने वेकार कागज लेखी सै गर भंनेमा नगरेको रीसले जबरजस्ती सजाये बढाई ईसाफ गरे भंने स्मेत इद्रीस मोचीको अपिल रहेछ

येस्मा उपरोक्त लेषिये बमोजिं फैसला भयेमा इद्रीस मोचीको अपील परेकोमा नीज इद्रीस मोचीलाई वाहिर कांम लगायेमा सुवेदार सावीतै भयेकोले नीज इद्रीस मोचीलाई अपिलले भागेमा भनी थप गरेको कैद वर्ख २।७।२०।३० लागत सकदैन सो लागने गरेको बाके वर्दिया अपिलका ९।३।३२।३ को फैसलाको लगत काटी दीनु भनी बा. व. अ. मा पुर्जा गर्न लगत दी सुवेदार नारायणप्रसाद पाध्यालाई दं रु २० जरीवाना गरेको मनासीव छ आयेडा येस्तो गरे कडा सजाये हुनेछ भंनी सुवेदारको कागज गराई राख्‍नु भनी यो मीसिल वा.व अपीलमा पठाउन मीसील फाटमा बुझाई दीनु

प्रकाशशम्सेर

न्यायाधीस

 

इति संवत २०१० साल वैसाक ३० गते रोज ३ शुभम्।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563