• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७६८ - ...

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२७ ९१

७६८

श्री

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

ठा २४६

जीलै पर्वत मौज्ये बाग्लुं रातमाटा वस्ने वालाकृष्ण पाध्या     ऐ ऐ वस्ने जनकमान श्रेष्ट

प्रत्यवादी अपीलाट्

                          मुद्दा

ईजलास

श्री माननीय न्यायाधीश महेन्द्र वाहादुर महत क्षेत्री

फैसला

येस्मा पाल्पा अपील उपर अपील परी पेस हुन आयेको मूद्दामा अपीलाट् वालाकृष्ण पाध्याले १०।९।९को तारेख तेश्रा पटक पारी गुजारेको थमाई ल्यायेको नदेखीयेकोल्ये अ वं.८०।२२६---डीसमीस हुन्छ अपिलकै ईन्साफ सदर भयेमा सुरु डण्ड रु.४१।७४ को हाका १० नं.ले दोश्रा अपिल हुदा सयेकडा ५को रु.२।९ दण्ड हुनेमा डीसमीस गरायेवापत अ.वं. २२८ नं. ल्ये सयेकडा ५ ले रु ।१ डण्ड हुन्छ रुजु नहुदा अैं सवालको रीत पु-याई असुल गर्नु भनी  तहसीलमा लगत दी मीसील प्रधान न्यायालय मीसीलफाट्मा वुझाई दीनु ।

                                  न्यायाधीस

 ईती सम्वत् २०१० साल माघ २७ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563