निर्णय नं. ७६९ - घरवहाल
साल: २०१० महिना: माघ
फैसला मिति
:२०१०/१०/२७ १०४
७६९
श्री
नेपाल प्रधान न्यायालय सीङ्गल वेञ्च
ठा नं.४९
का.ई. येट्खा वस्ने गङ्गा कूश्लेनी निवेदक ऐ ऐ वस्ने भीम वहादुर कुश्ले वीपक्ष
मुद्दा घरवहाल
ईजलास
श्री माननीय न्यायधीस भैरवराज पन्त र्उपाध्याय
फैसला
यस्मा अपिल पैला उपर अपिल परी पेस हुन आयेको यो मुद्दामा निवेदक गङ्गा कुश्लेनीले १० साल कार्तिक १० गतेको तारेख पैलापटक पारी गुजारेको थमाई ल्यायेको नदेखियेकोल्ये अ वं.८० २२६ नं.ले डीसमीस गर्ने डीसमीस गरायेवापत अ वं.२२८ नं.ल्ये डण्ड हुनेमा कोट र्फी रहेको हुदा केही गर्न नपर्ने भयेकोले मीसील प्रधान न्यायालय मीसीलफाट्मा वुझाई दीनु ।
न्यायाधीस
ईती सम्वत २०१० साल माघ २७ गते रोज ३ सुभं