• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७७० - लीग भत्कायो

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२७ ९१

श्री

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

अ.नं.४१

डडेलधुरा अदीलत हुलाकी गर्खागौला गाऊ मध्ये     

देवागाऊ वस्ने विरमान देऊवा                      

ऐ ऐ वस्ने खङ्गसिं देऊवा                    

ऐ ऐ वस्ने पदमसिं देऊवा                    

ऐ ऐ गड् गर्खाकोट गाऊ वस्ने प्रेंसिं सावद

मुद्दा लीग भत्कायो

ईजलास

श्री माननीय न्यायाधीस भैरवराज पन्त ऊपाध्याय

फैसला

यस्मा डोटी अपिल ऊपर अपिल परी पेसहुन आयेको यो मूद्दामा अपिलाट्को वा  ह.लाल देर्उवाले१०।२।२० को तारेख पैला पटक पारी गुजारेको थमाई ल्यायेको नदेखीयेकोल्ये अ.वं.८०।२२६ नं.ल्ये डीसमीस गर्ने अपिलकै ईन्साफ सदर भयेमा अपिलाटके हा.का. नं.ल्ये अपिलले गर्ने गरेको डण्ड रु.।१० को दोश्रा अपिल हुदा सैकडा ५ ले दण्ड हुनेमा डीसमीस गरायेवापत् अ वं २२८ नं ले सयेकडा ५ ले देहायेका अपिलाट्के रु.।१का दर्ले डण्ड हुन्छ रुजु नहुदा अैं वमोजिं असुल गर्नु भनी लगत दी मीसील प्रधान न्यायालय मीसीलफाटमा वुझाई दीनु

 विरमान देऊवा के                                            ।१

खङ्गसिं देऊवा के                                               ।१

पदमसिं देऊवा के                                               ।१

न्यायाधीश

ईती सम्वत २०१० साल माघ २७ गते ३ रोज सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563