• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ७७० - जगा दोहरा

साल: २०१० महिना: माघ फैसला मिति :२०१०/१०/२७ ११५

७७०

श्री

प्रधान न्यायालय सिङ्गल वेञ्च

अपिल नं.४३

डडेलधुरा अदालत ------ गर्खागौली गाउ  ------------वीरमान देर्उवा वादी अपिलाट्   

ऐ ऐ गर्खागौली गार्उ वस्ने लालमनी वीष्ट प्रत्यवादी

मुद्दा जगा दोहरा

ईजलास

श्री माननिय न्यायाधीस भैरवराज पन्त र्उपाध्याय

फैसला

येस्मा डोटी अपिल र्उपर अपिलपरी पेसहुन आयेको यो मुद्दामा अपिलाट्को वा ह. लाल देर्उवाले १०।२।२० को तारेख पैलापटक पारी गुजारेको थमाई ल्यायेको नदेखियेकोले अ.वं.८०।२२६ नं.ले डीसमीस गर्ने अपिल कै ईन्साफ सदर भयेमा अपिलाट् के हा.का. नं.ले डण्ड हुनेमा अपिलवाट डण्ड नभयेको ल्ये हा.का. १० नं.ल तजवीजी रु.१ एक डण्ड हुनेमा डीसमीस गरायेवापत अ.वं.२२८ नं.ल्ये सयेकडा ५ ले रु.।५ डण्ड हुन्छ रुजुनहुदा ----वमोजिं असुल गर्नु भनी तहसिलमा लगत दी मीसील प्रधान न्यायालय मीसीलफाट्मा वुझाई दिनु ।

 न्यायधीस

ईती सम्वत २०१० साल माघ२७ गते रोज ३ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..