निर्णय नं. १० - वंन्धकी जगानी षन्याई पाउँ
अभिलेख दर्ता नं.१०/20०९
संवत् २००९ को दे/फौ.पु./रीट नं.१२/५२४
नेपाल प्रधां न्यायालय डीवीज्यं व्यैञ्ज
दा.नं.५२४
मुद्दा वंन्धकी जगानी षन्याई पाउँ
अपीलाट वादी : पूर्णा बाहादुर पुं मगर वागलुं पर्वत् भुजीलामा चौर
लाल सीं पुं मगर ऐ.ऐ.-१
गर्भे पुं मगर ऐ.ऐ.-१
वीपक्ष्य : नर बाहादुर वुढा मगर वागलुङ पर्वत् मौ भुजी दोगाडी -१
आसे वुढा मगर ऐ.ऐ.-१
म क वीरे वुढा मगर ऐ.ऐ.-१
मन्देउ कुमाइ मत वाला ऐ-१
पाचथर पोवा-१
प्रसाद अडै ऐ.ऐ.-१
इजलास
श्री माननीय प्रधां न्यायाधीश हरि प्रसाद प्रधां एम ए विएल
श्री माननीय न्यायाधीश महेन्द्र बहादुर
फैसला
यु नरबाहादुर वुढामगर स्मेत सगको भोग वंन्धकी जगा नीषन्याई पाउँ भन्ने मुद्दामा प्रधां न्यायालये पैला फाटके २००७।१२।१३ मा मलाई हराई गरेको फैसलामा चीत्त वुझेन ईन्साफ जाँची पाउँ भनी आफना हकमा स्मेत पूर्णा वाहादुर पुं मगरले दीयको नीवेदन पत्रमा भयका आदेस् वमोजिं आफना हकमा स्मेत पूर्णा वाहानुरले दीयको २००९।७।१ गतेको तारेष गुजारेको थमा ल्यायको र अर्जी षवर गरेको स्मेत मीसीलवाट नदेषीयकाले स्मेत अ.वं.२२६ नं वमोजी् यो ऊजुरी डीस्मीस् गरी डीस्मीस् गरायेमा ऊजुरवालाहरूलाई ईन्साफ सदर भयमा हा.का.११ नं. ले सुरु दण्डको दसौदको अवं २२८ नं ले लाग्ने सैक्रा ५ ले रु ।१ लाल सिं पुं मगरके सुरु दंण्ड रू।५० को दसोद रु।५ को कैक्रा ५ ले रु।१ गर्भे पुं मगरके सुरु दंण्ड रु१। को दसौद रू।१० को सैक्रा ५ ले रु।१ यक पैसाका दर्ले जनही दंण्ड गर्नु जनइ वमोजिं देवानी तहसीलमा लगत् दीयी मीसील उक्त मीसिल फाटमा वुझाई दीनु ।
महेन्द्र बहादुर हरिप्रसाद
न्यायाधीश प्रधां न्यायाधीश
इति सम्वत् २००९ साल माघ २ गते रोज ५ सुभं ।