• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ८६७ - हक छुटयाई पाउ

साल: २०१० महिना: फागुन फैसला मिति :२०१०/११/२८ १०५

अ नं867/2010

नेपाल प्रधान न्यायालय डीवीजन वेञ्च

ठा नं  1002

मुद्दा - हक छुटयाई पाउ


निवेदक- का. ई न्हैकैतला ४ दुंगे वस्ने वीष्णु प्रसाद श्रेष्ठ

विपक्ष- ऐ ऐ वस्ने प्रतेवादी सीव प्रसाद श्रेष्ठ समेत


ईजलास

श्रीमाननीय न्यायाधीस प्रदीप्त मान्नेवर नेपाल तारा ले. ज. प्रकाश सम्सेर जङ्ग वहादुर राणा

श्री माननीय न्यायाधीस महेन्द्र वहादुर महत छेत्री ।

आदेस

    यसमा वावुहरुकै पालामा भींन वसेकोमा माहीला वावु सीव प्रसादले जौमावाली कां .ली जेथा जमानी दीदा मेरा वावु स्मेतका भागको घर जगा र कांछा वाजे तर्फको जगा स्मेत  दीएछं  र वाकी लागी मेरा  घर स्मेत लीलां हुने कुरा १ वर्ष यता मात्र थाहा पायेकोले वारावर वींतीपत्र दीदा अैन सवाल वमोजीं गर्नु भंने भयो म हाल १७ वर्षको छु कांछा वाजेको भाग कांछा वाजेका छोरा गोविन्दप्रसाद ले उजुर गरी 09/4/6 गते प्रधान न्यायाधीस वाट वापस दीने फैसाला भै सकेकोले मेरा  भाग घर जगा वापस दीलाइ पाउ भन्ने वीष्णु प्रसादको वींतीपत्रमा मीसील झीकी ईन्को हकमा के भयेको हो जाहेर गर्नु भंने प्रधान न्यायाधीशका आदेश वमोजिं झीकाई आयेको मीसीलको वेहोरा वींतीपत्रवाला  विष्णु प्रसाद समेतलाई राषी वुझ्दा यस्मा यसै वीषयमा यै विष्णु प्रसाद ले वारेस समेत  राखी उजुर गर्दा नीज वीष्णुप्रसादको उजुरी झुट्टा ठहरी ०५ साल १ छापे फैसला भैसकेको देषीनाले सो ०५ सालको १ छापे फैसला उपर हाल ०९ सालमा गरेको यो उजुरी लागन सक्दैन भनी वींती पत्रवाला वीष्णु प्रसाललाई सुनाई मीसील मीसील फाट्मा वुझाई दिनु

महेन्द्र वहादुर             प्रकाश शम्सेर

न्यायाधीश                 न्यायाधीश

इति सम्वत २०१० साल फाल्गुण २८ गते रोज ५ शुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563