• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!
  • प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९३६ - ज्यान

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१८ १५८

अभिलेख दर्ता नं 936/010

प्रधान न्यायालय सींगल वेञ्च

सा. नं 642

ज्यान


वादी का ई टोखा पीथे जीभे टोल वस्ने सुकुचा श्रेष्ठ समेत

विपक्षे ऐ ईकुलाग  टोल वस्ने कृष्णमां श्रेष्ठ वंरा लक्ष्मी श्रेष्ठनी


इजलास

श्री माननीये प्रधान न्यायाधीस हरिप्रसाद प्रधान एम ए वीएल

फैसला

येसमा साधकद्वारा पेस हुन आयेको यो मुद्दा  वुझ्दा 9/2/23 गते वेहां ७ वजे वावु मोहन मां र म गोठमा छवाली मुठा पार्न गयेको कृष्ण मां र नीजका स्वास्नी आई कुटन आये वावुका हातमा वंचरो र कृष्ण मांका हातमा कोदालो थीयो खेतको झ्याङ्ग मेरो भन्ने वावु मेरो भंने कृष्णमां वावुलाई ताहा देखि कुटी ल्याई काकाको वारीमा पुगी वंचरो तानातान गरी  षोसदा वावु लडेपछी तमरीजा भनी स्वास्नी चाहीले लोपा खुवायेबाट वावु मुर्छापरी मरेका हुनाले सजाये गरी पाउमरी भंनेस्मेत वादी मर्ने र मेरा लोग्ने जगाका कुरामा झगडा गरेका हुनाले म गै नकराउ भनेको हुं मुर्छा परी मरेको भंने स्मेत वस लक्ष्मीको र म वेपार जान लागेको वखत भर्रो ईकु खेतको साधको को कुरामा मोहंमानको र मेरो मुखामुख झगडा भयेको म वेपार गै फर्की आउदा मोहंमां षेतको पाषोमा लड्की रहेको लडन गै मरे सुने मेरा स्वास्नीलेस्मेत कुटपीट गरी मारेको होइन भंने  मां को वयान भयेमा वुझीया सम्मका प्रमाणण बाट भनितवे भै मरेको ठहराई कैद वर्ष २ गर्ने गरी ९/7/24 मा रा. का फौज्दारी अदालतले र लासजाच मुचुल्का हेर्दा मुत्रद्वारमा वीर्जे र गुदद्वारबाट वीष्टा नीस्केको आङ रातो भयेको अरु घाचोट केही नदेखिने भंने लेखेको ले कुटपीट गरेको भये घाखत देखीनुपर्ने नभयेबाट भनाभनको झगडा भयेको सीद्ध हुन आयकोले लोपा खुवायेबाट मर्न गयेको भंन मुनासीव नपर्ने  लासजात फाराममा  डाक्टरले बुडो उमेर पुगेको ल्बडप्रेसर्चदेको गीदी को नसाहरु चुडीयेर हमामरेज भयेर सायेद मृत्यू भयेको भंने लेखेकोले ल्वडप्रेसर बडन गै मरेको ठहर्ने हुदा तेस्ता कुरामा २ वर्ष कैद गर्न मुनासीव नपर्ने हुनाले लगत काटी दीने भनी 9/11/16 मा अपील दोस्राफाट ले ठहरायेको मुनासीव छ मीसील अपील दोश्रा फाटमा पठाउन प्र .न्या  मीसील वीभागमा पठाईदिनु ।

हरिप्रसाद

प्रधां न्यायाधीस

सं २०१० साल चैत्र १८ गते रोज ४ शुभम्

 

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563