निर्णय नं. ९३७ - घर नापजाच गर्यो
साल: २०१० महिना: चैत्र
फैसला मिति
:२०१०/१२/१० १४४
अभिलेख दर्ता नं.९३७/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.३३९/1१५ नि.नं.........
प्रधान न्यायालय सींगल वेञ्च
दा नं १९५
मुदा घर नापजाच गर्यो
प १ नं धाई कीरांचोक ठकुरी गाउ वस्ने फौदसीं तमां
विपक्षे प १ नं गोश्वरा का वडा हाकीं
ईजलास
श्री माननीये प्रधान न्यायाधीस हरी प्रसाद प्रधान एम ए वि एल
आदेश
येस्मा नीज फौद सीं तमां लाई आदेश वमोजीं १०।७।६।१ मा दीयेका जनाउ म्यादमा हाजीर नभै गुजारेकोले येस्वाट केही कारवाई गर्न पर्दैन प्र. न्या. मीसील वीभागमा मीसील पठाई दीनु --
प्रधान न्यायाधीस
सं २०१० साल चैत्र १० गते रोज ४ शुभ्म् ।