निर्णय नं. ९४० - घुस
साल: २०१० महिना: चैत्र
फैसला मिति
:२०१०/१२/१८ १४०
अभिलेख दर्ता नं.९४०/20१०
संवत् २०१० को दे/फौ.पु./रीट नं.३८२/1७४ नि.नं.........
नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च
फौ सा नं १७४
मुद्दा घुस
उजूरवाला सुवेदार तिलक ध्वज कार्कि क्षेत्रृ
विपक्ष सुब्बा मां वहादुर स्मेत
इजलास
श्री माननीय प्रधांन्यायाधीश हरि प्रसाद प्रधां एम ए वि एल
आदेश
येस्मा विर्गञ्ज गोश्वारा अमिनि अडीटर स्मेत भै जाहेर गर्नु भन्ने तोक सदर वमोजिं जाहेरी फैसला गरी आयेको येस मुद्दामा सदर अमिनि गोश्वारा मार्फत तोक वोली आदेश पर्ने सोझै आयेकोले यो मिसिल् सदर अमिनि गोश्वारामा वुझाई दीनू ।
प्रधानन्यायाधीश
इति सम्वत् २०१० साल चैत्र १८ गते रोज ४ शुभम् ।