• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४३ - लीखत पास

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१९ १७९

अभिलेख दर्ता नं.९४३/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.५४८/३७ नि.नं.........

प्रधान न्यायालय डिवीजन वेञ्च

दा नं

अपिलाट गुल्मी चारपाला मध्य मुसिकोट चोक काहुले वस्ने दल वहादुर थापा क्षत्रृ

ऐ ऐ वस्ने हरिलाल थापा क्षत्रृ

मुदा लीखत पास

इजलास

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम ए वि एल

श्री माननीय न्यायाधीश भगवती प्रसाद सिंह राजपूत वि एस सी वि एल

फैसला

यस्मा अपिलाट दल वहादुरले र झिकाइ आएको हरिलालको वा. रण वहादुरले प्रधान न्यायालयवाट लीएको २०१० साल श्रावण १८ गतेको तारेखमा हाजीर नभै गुजारेकाले अ.वं.२२६ नं का ऐन वमोजिं यो मुदा डिसमिस हुन्छ मुदा दाोहोराएमा अपिलाट दल वहादुर थापा क्षत्रृ के सुरू दण्ड मो रु १७३।७४ को इनसाफ सदर भएमा हा. का. ११ नं का ऐंले सैक्रा १० ले मोरु १७।३८ दण्ड हुनेमा डिसिस गराएकाले अ.वं.२२८ नं का ऐन वमोजिं तेसको पनी सैक्रा ५ ले मो रु ।८७ दण्ड हुन्छ झगडीया वेरूजु हुँदा असुल गर्न अ.त.डे. मा लगत दिई मिसील मिसील फाटमा वुझाई दिनू ।

न्यायाधीश                    प्रधानन्यायाधीश

इती संवत् २०१० साल चैत्र १९ गते रोज ५ शुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..