• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४५ - जगा वाली लुटपिट

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/१९ १६९

अभिलेख दर्ता नं.९४५/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.४५०/४७४ नि.नं.........

प्रधां न्यायालय सिंगल वेञ्च

अ नं ६७४

मुद्दा जगा वाली लुटपिट

पुर्व १ नं सिंपा ई तौथली वाफल वस्ने वादी तीरी तमाङ्नी मरी मुद्दा सकार गर्ने छोरो नरवाहादुर तमाङ्

विपक्षी प्रतिवादी ऐ वस्ने देव दोर्जे तामाङ् समेत

इजलास

श्री माननीय न्यायाधिश प्रदिप्त मांन्यवर नेपाल तारा ले.ज. प्रकाश शम्सेर जङ्ग वाहादुर राणा

फैसला

यस्मा अपिलद्वारा पेश हुन आएको यो मुद्दामा वुझ्दा २०१० साल पौष ३ गते हाजीर हुन पर्ने तारेखमा अपिलाट मरी मुद्दा सकार गर्ने नर वाहादुर तामाङ हाजीर नभै पैला पटक पारी गुजारेको र अैंले थामने म्याद समेत् भुक्तान भै सकेको हुनाले मुद्दा दायर रहन सक्दैन डीशमीस गरी दीनु डीसमीस गराए वापत सुरू डण्ड मो रु ९।२ को हा का १० नं ले सयकडा ५ ले रु ।४५।२ ईन्साफ सदर भएमा डण्ड हुने हुदा डीसमीस हुदा अ.वं.२२८ नं ले सयकडा ५ ले मोरु ।५ पाच पैसा नर वाहादुर लाई डंड हुनेमा वेरुजु हुदा तहसिलमा लगत दी मिसिल मिसिल फाटमा वुझाई दीनु ।

                                न्यायाधिस

इति सम्वत् २०१० साल चैत्र १९ गते रोज ५ शुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..