• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९४८ - वन काटे भन्ने

साल: २०१० महिना: चैत्र फैसला मिति :२०१०/१२/२० १४७

अभिलेख दर्ता नं.९४8/20१०

संवत् २०१० को दे/फौ.पु./रीट नं.293/183 नि.नं.............

नेपाल प्रधान न्यायालय सिङ्गल वेञ्च

सा.नं १८३

मुदा वन काटे भन्ने

वादी तेजवहादुर श्रेष्ठ प. ४ नं सतौ गैह्री जागर गाऊ

विपक्ष प्रतेवादी वल वहादुर खत्री ऐ सतौ माझी डाडा समेत

इजलाश

श्री माननिय प्रधान न्यायाधिश हरि प्रसाद प्रधान एम. ए. वि. एल.

आदेश

यस्मा सुरू स्यांजा अदालतले जाहेरी फैसला गरेको सदर गरी पाल्पा अपिलले जाहेरी फैसला गरी पेस हुन आयको यो मुदा वुझदा वन सनदका कित्ताभित्र रु ।५० दर्ताको जगा पर्न आयको भन्ने सुरू फैसलामा वुदा लेखेको नक्सामा हेर्दा पाश्चीं वोक्से रहेको साद देखी पुर्व पट्टी आवादी जगा र वादी तर्फका घर धुरी देखिन आयको वन सनदको उतर पुर्व किला पनी एकै तरफ परेको देखिनाले सनदको वन जङ्गल र अवादी प्रती घर धुरी किला समेत प्रष्ट देखिने गरी अर्को नक्सा सरजमीन गरी वन सनदका किला भित्र के कती दर्ता अवादी जगा पर्छ जो वुझ्नु पर्ने वुझी ठहराई जाहेर गर्नु भनि मिसिल पाल्पा अपिलमा पठाइदिनु ।

                                प्रधान न्यायाधिश

ईती सम्वत् २०१० साल चैत्र २० गते रोज ६ सुभं

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
७२१ लीखत पास 2017/04/04 563
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..