• प्रधान न्यायालयबाट भएका फैसलाहरुमा प्रयुक्त भाषा बोधगम्य रूपमा जस्ताको त्यस्तै उतार गरिएको हुँदा हाल प्रचलित नेपाली लेख्य भाषा भन्दा फरक देखिएको छ । साथै यस खण्डमा उतार गरिएका फैसलाहरू जानकारी प्रयोजनका लागि मात्र भएकोले उक्त फैसलाहरूको आधिकारिकताको लागि सम्बन्धित सक्कल फैसलाहरू नै अध्ययन गर्नुहुन अनुरोध छ । !!!

निर्णय नं. ९५२ - जगा

साल: २०१० महिना: चैत्र फैसला मिति :२००९/१२/२० १४३

अभिलेख दर्ता नं.९५२/20०९

संवत् २००९ को दे/फौ.पु./रीट नं.५५१/९६७ नि.नं.........

नेपाल प्रधान न्यायालय डिभिजन वेञ्च

दा नं ...

अपिलाट रामभरोस साहु हलुवाजी स.प्र.रामपुर मौजे प्रयागपुर

विपक्षी भीगुर वराई स्मेत ऐ ऐ

मुदा जगा

इजलास

श्री माननीय प्रधान न्यायाधीश हरि प्रसाद प्रधान एम ए वि एल

श्री माननीय न्यायाधीश भैरव राज पन्तोपाध्याय

फैस्ला

यस्मा अपिलाट रामभरोसको वारेस चुल्हाइ ठाकुरले प्रधान न्यायालयवाट लिएको ०९।८।२९ गतेको तारेख पहिला पटक पारि गुजारेकाले अदालति वन्दोवस्तका २२८ नम्वरका ऐन वमोजिम निजको उजूरी डिसमिस हुन्छ मुद्दा दोहोराई सदर भएमा अपिलाटलाई सुरू दण्ड कैरु १ को ।।। दण्ड हुनेमा डिसमिस गराएकाले अ.वं.२२६ नम्वरका ऐन वमोजिम त्यसको पनि सैक्रा ५ ले कंरु ऽ। एक पैसा दण्ड लागछ झगडिया रुजु नहुदा अ.त.दे.मा लगत दिई मिसिल अ.त. मिसिल फांटमा वुझाई दिनू ।

न्यायाधीश                    प्रधानन्यायाधीश

इती सम्वत् २००९ साल चैत्र २० गते रोज ५ सुभम् ।

फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
७२१ लीखत पास 2017/04/04 563
६७९ लेनदेन 2015/07/18 410
९४ करकाप २०१४/०२/०२ फौनं ६७
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
४१५ लेनदेन 2011/04/21 1004

धेरै हेरिएका फैसलाहरु

निर्णय नं मुद्दाको विषय फैसला मिति मुद्दा नं
९४ करकाप २०१४/०२/०२ फौनं ६७
०२ पसलबाट उठाई पाँउ २००९/०४/३१ अभिलेख द नं 2/09बर्ष 2009 दे.नं .722
०१ बाटो खुलाई पाउँ २००९/०४/२७ संवत् २००९ को दे/फौ.पु./रीट नं.२४ नि.नं.
६५१ खर्क जगाडोहरा २०१२/०४/३१ ..
७२१ लीखत पास 2017/04/04 563