सर्वोच्च अदालत नेपाल


सेवाग्राहीले वैदेशिक रोजगार न्यायाधिकरणमा पेस गर्ने निवेदनका ढाँचाहरू

  1. अड्डाको रोहवरमा म्याद बुझी पाऊँ।
  2. गुज्रेको तारिख थामी पाऊँ।
  3. जरिवानाको रकम फिर्ता पाऊँ।
  4. जाहेरवाला उपस्थित हुन नसक्ने जानकारी।
  5. जेथा परिर्वतन गरी पाऊँ।
  6. जेथाको सट्टा नगद धरौटी दाखिला गरी पाऊँ।
  7. थुनामा परेको जानकारी बारे।
  8. धरौटी कायम गरी पाउँ।
  9. धरौटी रकम फिर्ता पाऊँ।
  10. नक्कल निवेदन।
  11. नगद धरौट जम्मा गरेको।
  12. प्रतिवादीले राखेको धरौटी विगो वापत फिर्ता पाउँ।
  13. प्रमाण पेस गर्न अनुमति पाऊँ।
  14. फैसला आदेश संशोधन गरी पाऊँ।
  15. बकपत्र गराइ पाऊँ ।
  16. बयान गराइ पाऊँ।
  17. बैक जमानत दिइएको।
  18. मुद्दा मुलतबीबाट जगाइ पाऊँ।
  19. मुद्दा मुलतबीमा राखि पाऊँ।
  20. रोक्का रहेको सम्पत्ति फुकुवा गरी पाउँ।
  21. शारीरिक जाँच गराई पाउँ।
  22. सक्कल लिखत पेस गरेको।
  23. सम्पत्ति रोक्का राखिपाऊँ।
  24. साक्षीको सुरक्षा प्रवन्ध गरी पाउँ।