सर्वोच्च अदालत नेपाल


सेवाग्राहीले उच्च अदालतमा पेस गर्ने निवेदनका ढाँचाहरू

  1. अड्डाको रोहवरमा म्याद बुझिपाऊँ
  2. तारिख सकार गरिपाऊँ ।
  3. म्याद, सूचना प्रकाशन प्रशारण गरी तामेल गरिपाऊँ
  4. वतन खुलाएको
  5. बयान गराइपाऊँ
  6. हाजिर हुन पाऊँ
  7. नक्कल निवेदन
  8. दस्तुर दाखिला गरेको
  9. गुज्रेको तारिख थामिपाऊँ
  10. गुज्रेको म्याद थामिपाऊँ
  11. यथास्थीतिमा राखिपाऊँ
  12. बेरीतको म्याद बदर गरिपाऊँ
  13. निःशुल्क कानुनी सहायता उपलब्ध गराइपाऊँ
  14. प्रो बोनो सेवा उपलब्ध गराइपाऊँ
  15. सक्कल लिखत पेस गरेको ।
  16. साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ ।
  17. संशोधन गरिपाऊँ ।
  18. मुद्दा फिर्ता गरिपाऊँ।
  19. मुद्दा मुलतबीबाट जगाइपाऊँ
  20. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  21. अदालती शुल्क पछि बुझाउने गरी सुविधा पाऊँ।
  22. छुट प्रमाण पेस गरेको बारे
  23. फैसलाआदेश संशोधन गरिपाऊँ
  24. धरौट तारेख पाऊँ ।
  25. फैसला आदेशको जानकारी पाऊँ ।
  26. थुनामा परेको जानकारी बारे।
  27. मिलापत्रको जानकारी गराइपाऊँ ।
  28. सम्पत्ति रोक्का. राखिपाऊँ।
  29. दशीको सामान फिर्ता पाऊँ ।
  30. गुज्रेको तारेख थामी मुद्दा सकार गर्न अनुमति पाऊँ।
  31. मुद्दाको कारबाही रोकिपाऊँ ।
  32. फौजदारी गुज्रेको तारेख थामिपाऊँ ।
  33. बढी रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।
  34. श्रव्य दृश्यमार्फत साक्षी बुझिपाऊँ ।
  35. हाजिर हुने अर्को म्याद पाऊँ ।
  36. गुज्रेको म्याद थामिपाऊँ ।
  37. फौजदारी गुज्रेको तारिख थामी पाउँ।
  38. साक्षीको सुरक्षा प्रबन्ध गरिपाऊँ ।
  39. वारेस बदर गरी तारिख सकार गरिपाऊँ ।
  40. वारिस नियुक्ति गर्न अनुमति पाऊँ ।
  41. मुद्दा मुलतबीमा राखिपाऊँ ।
  42. प्रमाण पेस गर्न अनुमति पाऊँ ।
  43. फौजदारी साक्षी हाजिर गराई बकपत्र गराइपाऊँ ।
  44. रोक्का रहेको सम्पत्ति फुकुवा गरिपाऊँ ।
  45. धरौटी रकम फिर्ता पाऊँ ।
  46. अदालती शुल्क फिर्ता पाऊँ।
  47. जेथाको सट्टा नगद धरौटी दाखिला गरिपाऊँ ।
  48. जरिवानाको रकम फिर्ता पाऊँ ।
  49. जेथा परिर्वतन गरिपाऊँ ।
  50. नगद धरौट जम्मा गरेको।
  51. बैक जमानत दिइएको ।
  52. तारेखमा बस्न पाउँ ।
  53. कारणी उपस्थित गराएको ।